विश्व सुन्दरी श्रृंखला रुँदा रुँदा आँखा सुन्निनुको रहस्य यसरी बाहिरीयो (भिडियो सहित)
विस्वभरी चर्चाको शिखरमा रहेकी श्रृंखलाको बिषयमा फेसबुकमा राखिएको यो सामग्री अत्यन्तै जानकारीमूलक भएको कारण धेरैले पढून भनी लेखको रुपमा राख्ने निर्णय गरेका हौं । यस्का लेखक रामकुमार श्रेष्ठ लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक हुन ।
मिस वर्ल्डको शुरुवातीमा नै उन्का लागि तयार पारिएको ड्रेसको डिजाइनका कारण उन्को वाकमा देखिएको समस्या र टप ३० मा पर्नका लागि भएको ‘हेड टू हेड च्यालेन्ज’मा शृं...














