गायिका दिपा दोङको स्वरमा “बाध्यताले छुटने बनायाँै ” भिडियो सहित
आर पी सौगात , मंसिर २१
जिवनको गोरेटोमा भोगीएका पिडालाई समेटेर तयार पारिएको गीत “बाध्यताले छुटने बनायाँै ” गीतको भिडियो प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको छ । आधुनिक गायनको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका दिपा दोङको आवाजमा सो गीत बजारमा आएको हो ।
जिवनको काल खण्ड सगैँ माया पनि आपसमा रंगीन हुने कुरालाई गीतमा समेटिएको छ । सिपी घिसिङ तामाङको शब्द तथा रोवर्ट छिस्टेलको गीतमा संगीत रहेको छ...














