शिवराम भण्डारी र राज तामांगलाई “घाइते मुटु उपहार” (भिडियो सहित)

शिवराम भण्डारी र राज तामांगलाई “घाइते मुटु उपहार” (भिडियो सहित)
काठमाडौँ कार्तिक १९ । मौलिक नेपाली लोक तथा दोहोरी गीत संगीतको दुनियाँमा आफ्नो पृथक पहिचान स्थापित गर्दै आएका काव्य म्युजिक सेन्टरको उत्पादनमा सुजिता आचार्य र अमृता बन्जाराको नयाँ मौलिक लोक दोहोरी गीत "घाईते मुटु उपहार" को म्युजिक भिडियो संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिको छ । मौलिक गीत संगीतका प्रखर गायक रमेश श्रेष्ठ र कन्चन के.सी.को सुमधुर स्वरमा सजिएको यस गीतमा रमेश श्रेष्ठ कै लय...

“छैठौ पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५” बारे पत्रकार र आयोजक बिच छलफल सम्पन्न”

“छैठौ पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५” बारे पत्रकार र आयोजक बिच छलफल सम्पन्न”
काठमाडौँ कार्तिक १९ - “अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन” भन्ने मुल नारा सहित बिगत ५ बर्ष देखि प्रत्येक बर्ष राष्ट्रिय लोक दोहोरी अवार्ड गर्दै आईरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौले यस वर्ष पनि “छैठौ पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५” मनोनयनमा परेका उत्कृष्ट पाँच भित्रका प्रतिस्पर्धीबाट छ्नोट गरि यहि मंसिर २९ गते अवार्ड बितरण गर्ने भएको छ । ...

“नवीन कला मन्दिरले आफ्नो ६२ औ बार्षिकाेत्सबका अवसरमा अग्रज श्रस्टा र पत्रकारलाई सम्मान गर्ने”

“नवीन कला मन्दिरले आफ्नो ६२ औ बार्षिकाेत्सबका अवसरमा अग्रज श्रस्टा र पत्रकारलाई सम्मान गर्ने”
काठमाडौँ कार्तिक १९ - नबिन कला मन्दिरको ६२ औ वार्षिक उत्सबका अवसरमा यहि मंसिर २१ गते शुक्रवार कमलपोखरी, काठमाडौ स्थित रसियन कल्चर सेन्टरमा दिउसो १ बजे देखि नवीन कला सम्मान एबम सांस्कृतिक कार्यक्रम हुने भएको छ । सो कार्यक्रममा चर्चित गीतकार रत्न शमसेर थापा, चर्चित लोक गायिका ज्ञानु राणा, नाट्य अभिनेत्री शकुन्तला शर्मा लगायत केही कलाकार र पत्रकारलाई सम्मान गर्ने कुरा जानकारीमा आएको छ । हाल: यस नव...

“रिना थापा, संजिव ठकुरी अशोक र एलिशाको अभिनयमा राजेश र स्मृतिको “पानबुट्टे चोली बजारमा”

“रिना थापा, संजिव ठकुरी अशोक र एलिशाको अभिनयमा राजेश र स्मृतिको “पानबुट्टे चोली बजारमा”
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि हरेक तह र तप्का बाट महत्वपुर्ण पहल भैरहेको छ । केहि समय अगाडीको जस्तो गीत संगीतको म्युजिक भिडियोमा अंग प्रदर्शनबाट मात्र आफ्नो सिर्जना चल्छ भन्ने मानसिकता अहिले न्यून भैसकेको छ । अहिले त आफ्नै कला संस्कृतिको जगेनार्थ तयार भएका गीत संगीतहरु नै नेपाली जनमानसहरुमा लोकप्रिय छ । यसैलाई मध्यनजर गर्दै जनता डिजिटल प्रालिले राजेश ढकाल र स...

बिष्णु माझीको स्वरमा वियोगान्त गीत “कसम” बजारमा (भिडियो सहित)

बिष्णु माझीको स्वरमा वियोगान्त गीत “कसम” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि हरेक तह र तप्का बाट महत्वपुर्ण पहल भैरहेको छ । केहि समय अगाडीको जस्तो गीत संगीतको म्युजिक भिडियोमा अंग प्रदर्शनबाट मात्र आफ्नो सिर्जना चल्छ भन्ने मानसिकता अहिले न्यून भैसकेको छ । अहिले त आफ्नै कला संस्कृतिको जगेनार्थ तयार भएका गीत संगीतहरु नै नेपाली जनमानसहरुमा लोकप्रिय छ । यसैलाई मध्यनजर गर्दै शिब दर्शन फिल्म्स प्रा.लि ले एक विय...

“टाटा सुमोमा गायक भोजराज काफ्लेले पश्चिमेली युवतीलाई सिन्धुली लाने भने पछी यस्तो गीत बन्यो”

“टाटा सुमोमा गायक भोजराज काफ्लेले पश्चिमेली युवतीलाई सिन्धुली लाने भने पछी यस्तो गीत बन्यो”
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा अशंख्य कलाकारहरुको उच्च रोजाई बनेका बरिष्ट गायक भोजराज काफ्लेको प्रस्तुतिमा फेरी पनि अर्को उत्कृष्ट सांगीतिक स्वाद बजारमा आएको छ । उक्त गीत "औंठी हिराको" बोलको रहेको छ । बिशेष गरी मौलिकता र सामाजिक यथार्थता लाई प्राथमिकतामा राख्दै आफ्नो सांगीतिक कोसेली बजारमा ल्याउने भोजराजले यस पटकको गीतलाई पनि अशंख्य श्रोता एवं दर्शकहरुले आफ्नो मन...

चर्चित गायक राजु बिरही सापकोटा र प्रतिमा अर्यालको आवाजमा लोकदोहोरी गीत“आत्मै देखि रोज्याछु ”

चर्चित गायक राजु बिरही सापकोटा र प्रतिमा अर्यालको आवाजमा लोकदोहोरी गीत“आत्मै देखि रोज्याछु ”
नेपाली लोक गीत संगीतको उत्थानको लागी निरन्तर क्रियाशिल चर्चित गायक राजु बिरही सापकोटा र प्रतिमा अर्यालको आवाजमा लोकदोहोरी गीत“आत्मै देखि रोज्याछु ” गीतको भिडियो बजारमा आए सगैँ सवार्धिक चर्चाको शिखरमा रहेको छ । मकवानपुरको नामटार र घैराङमा छायांकन गरिएको उक्त गितमा नब मोडल सागर तामाङ र करिश्मा घिमिरेको अभिनय रहेको छ भने गितको लय शब्द जगत तामाङ रहेको छ । आफनी मायालु गाउमै माया गर्न आउदा सागर तामा...

काजिश र रिना थापा मगरको मायाको जुहारी “ तिम्रो आयु “ हेर्नुहोस भिडियो सहित

काजिश र रिना थापा मगरको मायाको जुहारी “ तिम्रो आयु “ हेर्नुहोस भिडियो  सहित
रोशन पोखरेल, काठमान्डाँै , मंसिर १६ नेपाली लोकदोहोरी क्षेत्रमा मौलिक लोक लयमा आधारित गीतहरुको अभाव भै रहेको अवस्थामा नयाँ सालैजो भाकामा आधारित गीत महालक्ष्मी म्युजिक प्रालीको प्रस्तुतीमा मिनु मगर र गणेश अधिकारीको आवाजमा “ तिम्रो आयु“ गीतको भिडियो सार्वजनिक भएको छ । बनपाखामा र गाउँघरमा आपसी दुख सुखका कुराहरु सुनाउनको लागी सालैजो भाकामा गाउँघरमा आपसी रुपमा मनोरञ्जन प्रद्धान गर्नको लागी गीत गाउने...

प्रकाश थापा, टिका पुन, मोडल टेक बिष्ट हिमानी ढुंगेलको संयोजनमा बिरस्पति तारा ….

प्रकाश थापा, टिका पुन, मोडल टेक बिष्ट हिमानी ढुंगेलको संयोजनमा बिरस्पति तारा ….
राजु बोहरा–काठमाडौँ । भेगीय हिसाबले फरक-फरक व्यक्तिलाई फरक-फरक सांगीतिक स्वादको आवस्यक पर्ने गर्दछ । यसैलाई ध्यानमा राखेर सुदुर पश्चिमका गीत संगीतका अनुरागीहरुला लागि लक्षित गर्दै एक देउडा गीत भर्खरै म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । उक्त गीत "बिरस्पति तारा.. नामको साथमा खप्तड डिजिटल प्रालिले बजारमा ल्याएको हो । यस गीतको म्युजिक भिडियोमा आफ्नो छुट्टै पहिचान बनाउन सफल टेक बिष...

नव कला संगीत प्रा.ले ल्यायो दिपक कार्की पाल्पाली र राज अजिंगरको “आँगन” (भिडियो सहित)

नव कला संगीत प्रा.ले ल्यायो दिपक कार्की पाल्पाली र राज अजिंगरको “आँगन” (भिडियो सहित)
संगीत सरोबर डट कम–राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकारहरुले पछिल्लो समयमा आफ्ना सृजनालाई कसरी हुन्छ उत्कृष्ट बनाउनमा तल्लिन देखिन्छन् । अहिलेको समयमा जस्तो त्यस्तो गीतले श्रोता एवं दर्शकहरुको मन जित्न गाह्रो भैसकेको छ । किन कि कलाकारहरु संगै यस क्षेत्रलाई बुझ्ने श्रोता एवं दर्शकहरुको पनि कमि हामीले पछिल्लो समय पाउँदैनौ । यसैलाई ध्यानमा राखेर नव कला संगीत प्रालिले भर्...