भीमसेन मोक्तान र रचना रिमालको स्वरमा आयो “हे कान्छी”
काठमाण्डौ । सुन्दै नाचौं नाचौं लाग्ने, यो गीत हो सुमन घलानको । उनले भर्खरै मात्र "हे कान्छी" बोलको गीत सार्वजनिक गरेका छन् । कुनै पनि गीत संगीत प्रस्तुत गर्दा श्रोता तथा दर्शकहरुको चाहनालाई मध्यनजर गर्न सकिएन भने यस क्षेत्रमा लागेको सार्थकता रहँदैन ।
यी सबैको संयोजन गर्न सिपालु घलानले आफुले बजारमा ल्याएको गीत कस्तो लाग्छ युट्युब कै कमेन्ट बक्समा प्रतिक्रिया दिनुहुन सबैलाई अनुरोध गरेका छन् ।
...














