गायिका शान्ति श्री परियारको आवाजमा” छुटटी पाइन मैले ” भिडियो सहित
काठमाडौँ , असोज ९
मौलिक लोक संगीतलाई संरक्षण गदैँ आएको गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा विष्णु सिंहको दशैँ तिहार कोशेली ” छुटटी पाइन मैले ” गीतमा चर्चित गायिका शान्ति श्री परियार र गायक विष्णु सिंहको आवाज रहेको गीतको भिडियो युटुव मार्फत बजारमा आएको छ ।
परदेशमा रहेका आफना प्याराले आगामी सालको दशैँमा आउने बाचालाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । विष्णु सिंहको शब्द तथा लय सिर्जनामा गीत तया...














