जनक लामा,अर्चना स्यांग्तान, नुवाकोटे प्रताप रुम्बा र विकास नेपालीको स्वरमा “यो दशैँमा म घर आउंदै छु”

जनक लामा,अर्चना स्यांग्तान, नुवाकोटे प्रताप रुम्बा र विकास नेपालीको स्वरमा “यो दशैँमा म घर आउंदै छु”
राजु बोहरा–काठमाडौँ । बिजय दशैँ तथा दिपावालिको शुभकामना सहित पछिल्लो पटक दशैँ तिहार गीतहरु नेपाली सांगीतिक बजारमा पर्सस्त आइरहेका छन् । यसरी बजारमा आएका धेरै गीतहरु वियोगले भरिएका छन् भने थोरै संयोगले भरिएका छन् । त्यसैले दशैँ दुख मात्रै होइन खुसि साथ मनाउन सक्नु पर्छ भन्ने किसिमको भाव सहित निकै समयको बिदेश बसाइ पछी आफ्नो घर परिवारमा खुसि छर्न "यो दशैँमा म घर आउंदै छु" बोलको गीत भर्खरै सार्बजनिक भ...

गायिका मन्जु केसीको सुमधुर आवाजमा ‘ रुदैँ रुदैँ गयो ’ भिडियो सहित

गायिका मन्जु केसीको सुमधुर आवाजमा ‘ रुदैँ रुदैँ गयो ’ भिडियो सहित
काठमाडौँ, असोज १३ पछिल्लो समयमा सांगितीक क्षेत्रमा एक छत्र राज गर्दै आएको म्युजिक कम्पनि शुमार्ग फिल्मिस प्रालीको प्रस्तुतिमा गायक नारायण पाण्डे र गायिका मन्जु केसीको सुमधुर आवाजमा ‘ रुदैँ रुदैँ गयो ’ बजारमा आएको छ नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वोकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल नारायण पाण्डेको शब्द तथा लय सिर्जना रहेको छ । गीतमा परदशी घर आउन नपा...

प्रेम सागर परियारको शब्दले बिमलाई नेपाल बोलायो (भिडियो सहित)

प्रेम सागर परियारको शब्दले बिमलाई नेपाल बोलायो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । स्थापना भएको छोटो समयमा नै प्रतिभा म्युजिक प्रा.लि ले नेपाली गीत संगीतको क्षेत्र माधुर्यता बाट अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल भैसकेको छ । दर्शक श्रोता मात्र होइन यस म्युजिक प्रालिले धेरै कलाकारहरुको सृजनालाई न्याय दिएर बजार व्यवस्थापन गर्दै कलाकारहरुलाई आकर्षित पनि तुल्याइसकेको छ । सोहि क्रममा पछिल्लो पटक प्रतिभा म्युजिक प्रा.लि ले प्रेम सागर परियारको दशैँ गीत "नसु...

रमा थपलिया र सुब्बा राना भाटको अभिनयमा ” आमा ” भिडियो सहित

रमा थपलिया र सुब्बा राना भाटको अभिनयमा ” आमा ” भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ , असोज १० नेपाली लोकदोहोरी गीतले मौलिक परम्परा र देशको कला सस्कृतीलाई जर्गेना गरिरहेको हुन्छ । बजारमा दशैँ गीत आइरहेको अवस्थामा भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतिमा सुब्बा राना भाटको अकालको अपार सफलता पछि दशैँ तिहार गीतको भिडियो बजारमा आएको छ । गीतमा चर्चित गायिका विमा कुमारी दुरा र सुब्बा राना भाटकोको आवाजमा रहेको वियोगान्त दशैँ गीत बजारमा आएको हो । भविन शाही सुर्खे...

पोहोर जस्तै यो वर्ष पनि, राजु श्री ले आफ्नी आमालाई आँशु झार्न बाध्य बनाए (भिडियो सहित)

पोहोर जस्तै यो वर्ष पनि, राजु श्री ले आफ्नी आमालाई आँशु झार्न बाध्य बनाए (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । आफ्नै घर परिवारबाट टाढा रहेर दैनिकी आगाडी बढाउनु मेरो रहर कहाँ हो र ! बाध्यता र बिबस्ताको भुमरीमा आज म सात समुन्द्र पारी छु । आमा !! यो साल पनि दशैँ मान्न घर आउन नपाउने भएँ, मेरो अभावमा दशैँ खल्लो नबनाउनु है !! हो यस्तै किसिमको पिंडादायिक भावमा एक दशैं गीत भर्खरै सार्बजनिक भएको छ । निरुता तिमल्सिनाको प्रस्तुतिमा रहेको उक्त गीत “नझारे आँशु गालैमा” बोलको रहेको छ । राजु श्री  र ...

रुशाको खुसि उद्धब यस वर्षको दशैमा घर फर्किने (भिडियो सहित)

रुशाको खुसि उद्धब यस वर्षको दशैमा घर फर्किने (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको भिडमा पछिल्लो पटक धेरै दशैँ तिहार संग सम्बन्धित गीतहरु बजारमा आइरहेका छन् । यस भित्र थोरै रोमान्चक तर धेरै दुखका गीतहरु बजारमा छन् । बाध्यता र बिबस्ताको कारण यस बर्ष पनि यो दशैँमा घर आउन पाइन, राम्रो संग दशैं मानाउनु, जस्ता धेरै गीतहरुले यस उमङ्गमय पर्वमा अझै निरास्ता पैदा गराउने गर्दछन् । हुन पनि हुने खानेहरूका लागि दशैँ उल्लास मय बन्ने गर्द...

गायिका शान्ति श्री परियारको आवाजमा” छुटटी पाइन मैले ” भिडियो सहित

गायिका शान्ति श्री परियारको आवाजमा” छुटटी पाइन मैले ” भिडियो सहित
काठमाडौँ , असोज ९ मौलिक लोक संगीतलाई संरक्षण गदैँ आएको गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा विष्णु सिंहको दशैँ तिहार कोशेली ” छुटटी पाइन मैले ” गीतमा चर्चित गायिका शान्ति श्री परियार र गायक विष्णु सिंहको आवाज रहेको गीतको भिडियो युटुव मार्फत बजारमा आएको छ । परदेशमा रहेका आफना प्याराले आगामी सालको दशैँमा आउने बाचालाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । विष्णु सिंहको शब्द तथा लय सिर्जनामा गीत तया...

चर्चित गायिका विष्णु माझीको आवाजमा” जिउँदो लास ” भिडियो सहित

चर्चित गायिका विष्णु माझीको आवाजमा” जिउँदो लास ” भिडियो सहित
काठमाडौँ , असोज ९ नेपाली लोकदोहोरी गीतमा आफनो विशिष्ट स्थान बनाइसकेकी गायिका विष्णु माझी र गायक कुमार सुवेदीको आवाजमा ” जिउँदो लास ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेम र विछोडको पिडालाई गहकिलो रुपमा समेटिएको छ । भावनात्मक रुपमा मायामा रहेका प्रेमी प्रेमिका विचको सम्वादलाई गीतमा समेटिएको छ । दिल बहादुर लामाको शब्द तथा सागर विरहीको मौलिक लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमाँगाईँको छा...

गायक पुष्कल शर्माले आफनो जन्मदिनमा ल्याए ” अध्यारो शनिवार ” भिडियो सहित

गायक पुष्कल शर्माले आफनो जन्मदिनमा ल्याए  ” अध्यारो शनिवार ” भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ , असोज ९ वियोगान्त गीत गाएर सर्वाधिक चर्चाको शिखरमा रहेका नेपाली लोक पारखी मनका प्यारा गायक पुष्कल शर्माले आफनो जन्म दिनको अवसरमा आफना दर्शक तथा स्रोता माझँमा मन्दिर म्युजिक प्रालीको प्रस्तुतीमा पुष्कल शर्मा र कान्छो नविनको मार्मिक परदेशीको भावनामा आधारित गीत ” अध्यारो शनिवार ” गीत बजारमा आएको छ । सो गीतमा गायक पुष्कल शर्मा र गायिका देवी धर्तिको आवाज रहेको छ । गीतमा श...

अशंख्य परदेशीलाई मन बुझाउन गाह्रो हुने गीत “फर्केर आउ घर” सार्बजनिक (भिडियो सहित)

अशंख्य परदेशीलाई मन बुझाउन गाह्रो हुने गीत “फर्केर आउ घर” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । अशंख्य स्वदेश बासि नेपालीहरुमा बिजय दशमी तथा दिपावलीको उमंग छाइरहेको बेलामा बाध्यता र बिबस्ताको कारण परदेशिनु परेको नेपालीमा यतिबेला निरास्ताले मुटु पोलिरहेको होला र पनि बिभिन्न गीत संगीतहरु सुनेर र हेरेर पनि उनीहरुले आफ्नो मन बुझाउने गर्दछन् । तर अन्य गीत संगीत भन्दा दशैँ तिहार संग सम्बन्धित गीतहरु बाट मन बुझाउने माध्यम भने न्यून हुने गर्दछ । किन कि यी यस्ता गीतहरुमा उनीहरुक...