चन्द्र शर्मा र कला लम्सालको स्वरमा यस बर्षको दशैँलाई कोसेली “रानी बन” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित पछिल्लो पटक दशैँ बिशेष गीतहरु बजारमा प्रसस्त आउन थालिसकेका छन् । यसरी दशैँमा आउने गीतहरु धेरै जसो पिंडा र बेदनाले भरिएको हुन्छ, तर यी यस्ता पर्वहरु दुखमा मात्र होइन सारा पिर भुलेर हर्स उल्लासको साथमा पनि मनाउन सक्नु पर्छ भन्ने उदेस्यका साथ कमला लम्सालको प्रस्तुतिमा ‘रानी बन’ बोलको रोमान्चक गीत पनि बजारमा आएको छ ।
स...














