मेशना डिजीटल प्रालिले बिमल थापालाई गरिब बनायो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा अब कुनै गीतहरु प्रकासनमा ल्याइन्छ भने निकै बिचार पुर्याएर ल्याउनु पर्ने भएको छ । किन कि पछिल्लो समयमा गीत संगीत सुन्ने श्रोता र हेर्ने दर्शकहरुको पनि निकै चलाखिले गर्दा आफ्नो संझनाको लागि मात्र कुनै सिर्जना पस्किन्छु भन्ने हरुका लागि उक्त सिर्जनाको संयोजन मजबुद नभएको खण्डमा सिरानी मुनि राखे सोसराह हुने छ ।
यसैलाई मध्यनजर राखे...














