“नेपाल लोक आइडल २०७५ ” हुँदै – बिजेताले पाउनेछन रु ३० लाख

“नेपाल लोक आइडल २०७५ ” हुँदै – बिजेताले पाउनेछन रु ३० लाख
काठमाडौ २६ बेशाख । नेपालमै पहिलो पटक टेलिभिजन रियालीटी शो नेपाल लोक आईडल २०७५ को आयोजना हुने भएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराइएको छ । नेपालको लोकसंस्कृति जर्गेना, सम्बद्र्धन र संरक्षण गर्ने उदेश्यले उक्त रियालिटी शो को आयोजना गनृ लागिएको हो । सार्थक डिजिटल म्यूजिक प्रा।लि।को आयोजना र जेब्रा क्रियसनको प्रस्तुतीमा नेपाल लोक आईडल २०७५ आयोजना हुन गईरहेको लोक आइडलका नि...

गायक पुष्कल शर्माको मार्मिक स्वरमा “नविर्सने माया” हेर्नुहोस भिडियो सहित

गायक पुष्कल शर्माको मार्मिक स्वरमा  “नविर्सने माया” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डौँ , बैशाख २४ सफलता म्युजिक प्रालीको प्रस्तुुतिमा ईश्वर खड्का र अर्जुन क्षेत्रीको मार्मिक लोक गीत “नविर्सने माया ” गायिका अनुष्का क्षेत्री र गायक पुश्कल शर्माको आवाजमा चर्चाको शिखरमा रहेको छ । जिवन भोगाईका क्रममा बाध्यताले विछोडी हुनुपर्दाको कारुणिक भावहरुलाई गीतमा नबन्न आग्रह गरिएको छ । आफुलाई जस्तो सुकै अवस्थामा भएपनि नछोड्नको लागी प्रेमिलाई पुश्कलले आग्रह गरेका छन । ईश्व...

प्रेम जोडिको प्रतिक्षा हेर्नुहोस भिडियो सहित

प्रेम जोडिको प्रतिक्षा हेर्नुहोस भिडियो सहित
अनिषा तामाङ काठमाडौँ । नेपाली लोक गित संगीतहरुमा नेपाली पनको आभाष दिलाउने नविनतम सिर्जना रहेको हुन्छ । प्रत्यक्ष जीवनसंग आधारित भोगाईहरुलाई समेटेर सफलता म्युजिक प्रालीको प्रस्तुतिमा कमल शुसान्त केसीको लोकदोहोरी गीत प्रतिक्षा गायिका पुर्णकला विसी र गायक कमल शुसान्त केसीको आवाजमा बजारमा आएको छ । भिडियोमा जिवनको निकै कारुणिय अवस्थालाई व्याख्या गरिएको छ । एक अर्काको साथ पाउने प्रतिबद्धताका साथ गीत...

एलिना रायमाझि र यज्ञश्वर शर्माको“ जुनकिरी” हेनुहोस भिडियो सहित

एलिना रायमाझि र यज्ञश्वर शर्माको“ जुनकिरी” हेनुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डौँ बैशाख , २२ स्टुडियो तरङ डिजिल प्रालीको प्रस्तुतिमा जय देवकोटा र यज्ञश्वर शर्माका “जुनकीरी ”गीत बजारमा आएको छ । गायक जय देवकोटा र गायिका गोैरी भटटको आवाजमा सजिएको गीतलाई आम दर्शकहरुको पहिलो रोजाइ बन्न पुगेको छ । सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको चलन बढ्दो भएका कारण भिडियोलाई विशेष रुपमा निर्देशन गरेको गायक परियारले बताए । जय देवकोटाको शब्द तथा संगीत गीतमा रहेको छ । ...

गायक आशिष परियार को “ मुसुक्क हासँ मायालु ” हेनुहोस भिडियो सहित

गायक आशिष परियार को “ मुसुक्क हासँ मायालु ” हेनुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डौँ बैशाख , २२ सलिना म्युजिक प्रालीका प्रस्तुतिमा सिर्जना थापा मगरको डान्सिङ गीत “ मुसुक्क हासँ मायालु ”गीत बजारमा आएको छ । गायक आशिष परियार र ज्योती गोरखाली र गायिका सिर्जना थापा मगरको आवाजमा सजिएको गीतलाई आम दर्शकहरुको पहिलो रोजाइ बन्न पुगेको छ । सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको चलन बढ्दो भएका कारण भिडियोलाई विशेष रुपमा निर्देशन गरेको गायक परियारले बताए । रमेश बगाले ...

सर्जक तथा गायक अमित वावु रोकायको सर्वोकृष्ट लय सिर्जनमा “जिवन कहानी ” सार्वजनिक

सर्जक तथा गायक अमित वावु रोकायको सर्वोकृष्ट लय सिर्जनमा “जिवन कहानी ” सार्वजनिक
रोशन पोखरेल , काठमान्डाँै , बैशाख २२ नेपाली लोकदोहोरीको क्षेत्रमा विभिन्न चर्चित आफना सिर्जनाहरु बजारमा ल्याउदै आएका गायक तथा सर्जक अमित बावु रोकायको लय सिर्जनामा फेरी अर्कोे नयाँ मार्मिक गित “जिवन कहानी ”मा गायिका पुर्णकला विसी र गायक नविन जेठारा महासागरको सुमधुर आवाजमा सजिएको गीत युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । माया प्रेमका सम्वादहरु विगतमा भएको स्नेह र साथ बर्तमानमा बाध्यतामा विछोड हुन...

गायक हर्क खडायतको “बुझनै गाह्रो कुरा मायाको ” भिडियो सहित

गायक हर्क खडायतको “बुझनै गाह्रो कुरा मायाको  ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , बैशाख २१ खप्तड म्युजिक प्रालीको प्रस्तुतिमा गायक हर्क खडायत र गायिका टिका पुनको देउडा लोकदोहोरी “बुझनै गाह्रो कुरा मायाको ”को म्युजिक भिडियो म्युजिक नेपालको आधिकारिक युटव च्यानल मार्फत सार्वजनिक भएको छ । सुदुर पश्चिमको मौलिक लोक लयलाई जिवन्तता दिनको लागी सो गीत सफल भएको माया प्रेमका बास्तविक चोटिला भावहरुलाई गीतमा समेटिएको छ । आफनी प्रेमीकाको लागी सारा संसार घुमेका छन ...

सुवास थापाको ”फेसन गरेर ” हेर्नुहोस भिडियो सहित

सुवास थापाको ”फेसन गरेर ”   हेर्नुहोस भिडियो सहित
प्रेम सौगात , काठमान्डौँ , बैशाख १९ हिम सम्झौता डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा शुवास थापाको लोक सौगात “फेसन गरेर ” डान्सिङ गीतमा गायिका पुर्णकला विसी र गायक पदम कुमार विसीको लोकदोहोरी एल्बम बजारमा आएको छ । किशोर अवस्थामा रहेका केटाकेटीमा हुने मनोवैज्ञानिक भावलाई गीतमा समावेश गरिएको छ । मायामा परेका मायालु जोडीमा हुने एक अर्का प्रतिको आकषर्णलाई गीतमा ब्यक्त गरिएको छ । शुवास थापाको सर्वोक...

“गायिका बिष्णु माझीले गायक सुदिप कार्की संग’ एक गीतको माध्यम बाट नै माफि मागिन्”

“गायिका बिष्णु माझीले गायक सुदिप कार्की संग’ एक गीतको माध्यम बाट नै माफि मागिन्”
राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपाली गीत संगीतको क्षेत्रमा धेरै नयाँ कलाकारहरुको उदयमान भएको छ । यस भित्र कतिले आफ्नो रहर पोख्न मात्र यस क्षेत्रमा हाम्फालेका छन् भने कतिले आफ्नो पेशा नै यहि क्षेत्रलाई बनाउछु भनेर प्रवेश गरेका छन् । यसरी नेपाली गीत संगीतको क्षेत्रमा नयाँ नयाँ कलाकारहरुको आगमन दिन प्रतिदिन बढिरहदा कति त प्रतिभा भएर पनि आर्थिक अभावको कारण पलाएन हुने गरेका छन् । हो यसै ...

गायक प्रेम रावत र चर्चित गायिका लक्ष्मी परियार को लोकदोहोरी गीत ”अधिकार ” सार्वजनिक

गायक प्रेम रावत र चर्चित गायिका लक्ष्मी परियार को लोकदोहोरी गीत  ”अधिकार ” सार्वजनिक
रोशन पोखरेल , काठमान्डौँ , बैशाख १८ नेपाली लोकदोहोरी गीत संगीतमा स्थापित बन्दैँ गरेका गायक प्रेम रावत र चर्चित लक्ष्मी परियार को लोकदोहोरी गीत बजारमा आएको छ । जिवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नुपर्दाको अवस्थामा आफनी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुरा गीत मार्फत ब्यक्त गर्न खोजिएको अधिकार गीतलाई आम दर्शकले मन पराउने अपेक्षा लिइएको छ । सुनिता नेपाली र हिरा नेपालीको सर्वोकृष्ट शब्द तथा ग...