सुनिता बुढा र अमित बाबुको आवाजमा ” किन याद आउछ ” मन छुने नयाँ गित हेर्नुस।
भर्खर बजारमा आयको छ निकै मार्मिक गित किन याद आउछ"" यो गित झट्ट नियालेर हेर्ने सुन्नेहरुको लागि निकै मार्मिक लाग्ने गरेको छ।
गितमा आवाज अहिलेकि चर्चित गाइका सुनिता बुढा र अमित बाबु रोकायको रहेको छ। लय सिर्जना अमित बाबुकै छ भने सब्द लाल सहयात्री परियारको रहेको छ। गितको प्रोडुसर ललित मल्ल हुनुहुन्छ ।
निर्देशन गुरुआमाको छ भने क्यामरा महेश महरा सम्पादक मनोज कार्किको हो।
अभिनय जुना गुरुङ सुनिल...














