इन्द्र तामाङ्ग र अर्चना स्याङ्गतानको स्वरमा “चौतारीमा बर र पिपल” बजारमा आयो (भिडियो सहित)
काठमाण्डौ मंगसिर २६ - नेपाली माटोलाई आफ्नो छातीमा सजाउंदै मौलिक लोक तथा दोहोरी गीत संगीतको जगेनार्थ इन्द्र तामाङ्गले भर्खरै मात्र "चौतारीमा बर र पिपल" बोलको गीतलाई सार्बजनिक गरेका छन् । कुनै रोधीघरमा रोधी बस्दाको झझल्को मेटाउने यस गीतमा इन्द्र तामाङ्ग र अर्चना स्यन्ग्तानको सुमधुर स्वर सुन्न सकिन्छ । गायिका अर्चनाले अहिले सम्म अशंख्य गीतहरुमा आफ्नो स्वर भरिसकेकी छिन् ।
माथि उल्लेखित गीतलाई लय तथ...














