दिनेश श्रेष्ठको लय शब्द, दिनेश र संगीता ढुंगेलको स्वरमा “फुल सारेर छोड्यौ बाटोमा” आयो

दिनेश श्रेष्ठको लय शब्द, दिनेश र संगीता ढुंगेलको स्वरमा “फुल सारेर छोड्यौ बाटोमा” आयो
काठमाण्डौ असर ०६ - कसै संग जिबन भर संगै बाँच्ने र संगै मर्ने कसम खाइन्छ र त्यो दुई व्यक्ति मध्य एक बाट अनायासै घात हुन पुग्छ भने सहन कहाँ त्यति सजिलो छ र ! यस्तै वियोगान्त प्रेम भावमा भर्खरै एउटा गीत सार्बजनिक भएको छ । उक्त गीत संगीता ढुंगेलको प्रस्तुतिमा "फुल सारेर छोड्यौ बाटोमा" बोलको रहेको छ । प्रस्तुतकर्ता एवं गायिका संगीता टिकटकमा समेत अत्याधिक रुचाइएकि युजर हुन् । उनि अहिले अस्वस्थ समेत र...

शुसिलाको “डोको डालो” मा रामकुमार नेपाली र प्रतिमा अर्यालको स्वर (भिडियो सहित)

शुसिलाको “डोको डालो” मा रामकुमार नेपाली र प्रतिमा अर्यालको स्वर (भिडियो सहित)
असार ०३ - मौलिक गीत संगीत सार्बजनिक गर्दै आएको राम स्याङ्गतान फिसिएल युट्युब च्यानल मार्फत पुनः अर्को मौलिक गीत सार्बजनिक भएको छ । उक्त गीत शुसिला घिसिङ्गको प्रस्तुतिमा "डोको डालो" बोलको रहेको छ । यस च्यानल मार्फत मान्छे राम्री नक्कली, तिम्रो रुपैले, धार्के सिम्ले, मिर्मिरे, बैंश जोबन लागएतका थुप्रै गीतहरु सार्बजनिक भैसकेका छन् । राम अहिले प्रबाशमा रहेको छन् । उनि स्वदेशमा हुँदा होस् अथवा बिदेशमा,...

सुधिर श्रेष्ठ, सुपा खनाल, सुदिप आचार्य र सुज्मा थापा द्वारा अभिनित “ठेकीमा मदानी” आयो

सुधिर श्रेष्ठ, सुपा खनाल, सुदिप आचार्य र सुज्मा थापा द्वारा अभिनित “ठेकीमा मदानी” आयो
असार ३ - भमरा भुनभुन, जुन दिन, घात लगाएतका थुप्रै गीत संगीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितेका लोकप्रिय गायक तथा शर्जक गोबिन्द अर्याल "गोपीले" भर्खरै मात्र "ठेकीमा मदानी" बोलको गीतलाई सार्बजनिक गरेका छन् । गीतमा उमेरले नेटो काट्न लाग्दाखेरिको चुलबुले प्रेम भाव समेटिएको छ । गोबिन्द अर्यालको लय तथा साजन पराजुलीको शब्द द्वारा सजिएको प्रस्तुत गीतमा गोबिन्द अर्याल र मेलिना मैनालीको...

चर्चित गायिका संगै चर्चित मोडलको अभिनयमा”आँधिखोलाको”(भिडियो)

चर्चित गायिका संगै चर्चित मोडलको अभिनयमा”आँधिखोलाको”(भिडियो)
सुमन ढकाल, काठमाडौं । गायिका लक्ष्मी खड्का र विजय गौतमको आवाजमा नयाँ गीत आधिँखोलाको बोलको गीत बजारमा सार्वजनिक भएको छ। गीतमा विजय गौतमको लय तथा शब्द रहेको छ। चर्चित मोडल करिष्मा ढकाल टिकटकर अस्मिता रनपाल अमृत गौतम सहित धेरै कलाकारको अभिनय रहेको देख्न सकिन्छ । भिडियो पाल्पा स्याडंजा गाँउमा छायांकन गरिएको हो। कमल भक्तको निर्देशनमा रहेको गीतलाइ छायांकन मुकेश हुमागाइले गरेका हुन् भने अमृत चापागाइले स...

दिलिप रेग्मी र दिव्या न्यौपानेको अभिनयमा‘दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस ‘बजारमा

दिलिप रेग्मी र दिव्या न्यौपानेको अभिनयमा‘दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस ‘बजारमा
काठमाण्डौं । गायक रामजी खाँड र गायिका विन्दु सुनारको स्वरमा रहेको ‘दुइटै अँखा झिकि गुच्चा खेल्न नपरोस‘ गीतको भिडियो सार्वजनिक भएको छ । मुकुन्द पौडेलको शब्द तथा संगीतमा रहेको गीतमा युवा युवती विचको प्रेम र रोमान्सलाई ठटयौली भाकामा प्रस्तुत गरिएको छ । राम केसीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ‘दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस‘ गीतको भिडियोमा द...

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यता रोयल्टी बितरण कार्यक्रम सम्पन्न

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यता रोयल्टी बितरण कार्यक्रम सम्पन्न
काठमाण्डौ - जेठ २५ गतेका दिन संगीत रोयल्टी संकलन समाज नेपालको “१६ औं स्थापना दिवसको अवसरमा श्रष्टा सम्मान एबं रोयल्टी बितरण कार्यक्रम – २०७९“ राजधानीमा भब्य रुपले सम्पन्न भएको छ । उक्त अवसरमा संस्था स्थापना गर्न महत्वपूर्ण योगदान गर्नु भएका व्यक्तित्वहरु तथा अग्रज संस्थापक सदस्यहरुलाई सम्मान गर्नुका साथै हाल: यातायात, एफ. एम / रेडियो, टेलिभिजन, होटल तथा रेष्टुरेण्ट, सभाहल, मेला, महोत्सव, कन्सट तथ...

सुन्दर परियार र कमला पोखरेलको स्वरमा ‘साइली’ सार्वजनिक

सुन्दर परियार र कमला पोखरेलको स्वरमा  ‘साइली’ सार्वजनिक
काठमाडौं । गायक सुन्दर परियार र गायिका कमला पोखरेलको आवाजमा रहेको ‘साइली’ गीतको भिडियो सार्वजनिक भएको छ । विवाहको सिजन लागेसंगै बिहेका लगनहरु पनि जुर्दै।यही बिहेका लगनहरु तथा लगनका महिनाहरुलाई लक्षित गरि बिहेका भाकाहरु समेटिएको मौलिक पनको पञ्चेवाजा गीत ‘साइली’ गीतको भिडियो बजारमा आएको छ । सुन्दर परियारको शब्द तथा संगीतमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । शिवराज भुर्तेलको छा...

सरोजले प्राप्त गर्दै “रुमाल खल्तीमा” बाट उचाई (भिडियो सहित)

सरोजले प्राप्त गर्दै “रुमाल खल्तीमा” बाट उचाई (भिडियो सहित)
काठमाण्डौ जेष्ठ २३ - भजन तथा लोक दोहोरी गीत संगीतको माध्यमबाट सांगीतिक क्षेत्रमा जमेका गायक तथा सर्जक सरोज ढकालको पछिल्लो गीत "रुमाल खल्तीमा" सार्बजनिक भएको छ । गत जेष्ठ १८ गते काठमाण्डौको टोखा नयाँ पुलमा अवस्थित सेन्टर पोइन्ट हेल्दी किचेनमा एक समारोह बीच राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष बिक्रम जङ्ग थापाको प्रमुख आतिथ्यता र अन्य अतिथि गीत संगीतका सर्जकहरुमाझ उक्त गीतलाई सार्बजनिक गरिएको हो । ...

भिम कुसारीको शब्द, संगीतमा “आँखा आँखैमा” सार्वजनिक (भिडियो सहित)

भिम कुसारीको शब्द, संगीतमा “आँखा आँखैमा” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ जेष्ठ २१ - सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्काे गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी छ । सोही क्रममा बहुप्रतिभाशाली ब्यक्तित्व देब बहादुर परियार (हिरा) को नयाँ सांगीतिक कोसेली “आँखा आँखैमा” सार्वजनिक भएको छ । यस गीतमा देब बहादुर परियार (हिरा) र एलिना चौहानको स्वर रहेको छ भने भुवन बडु, भरत भट्ट, समिक्षा चौधरी , कुस्मी चौधरी आदीको कोरस गायन रहेको छ । चर्चित सर्जक भिम कुसा...

आँशुको अर्थ खोज्दै आइन् जानुका (भिडियो सहित)

आँशुको अर्थ खोज्दै आइन् जानुका (भिडियो सहित)
काठमाण्डौ जेष्ठ १७ - संगीतको साधना गर्दै यस क्षेत्रमा समर्पित गायिका तथा गीतकार जानुका लामिछाने निरौलाको पछिल्लो प्रस्तुति "आँशुको अर्थ" भर्खरै सार्बजनिक भएको छ । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् । साहित्य प्रति झुकाब राख्ने जानुकाको भर्खरै बजारमा आएको गीतमा संगीत प्रभावन जे को रहेको छ भने शब्द रचना गायिका स्वयम् जानुकाको रहेको छ । गीतलाई य...