निर्देशक मोडेल / /तथा सम्पादक सुजन कोइराला र शिवा राई को अभिनय मा कृति” बोलको गीत हेर्नुस भिडियो सहित,,,,,
मोहन बिरही सिपाली
नेपाली लोकदोहोरी क्षेत्रमा छुट्टै आफनो पैचान कमाउन सफल मोडेल / /तथा सम्पादक सुजन कोइराला र शिवा राई को अभिनय मा कृति” बोलको गीत
आर्ट ग्यालरी”को अफिसियल युटुब च्यानल मार्फत सांगीतिक बजार मा भाईरल भएको छ।
कृति” बोलको गीत मा गायिका प्रविशा अधिकारी र गुरु रेग्मीलो सुमधुर स्वर सुरज गैह्रे ‘विवश’ शब्द को संगीत विशाल निरौलाले गरेका छन् ।सुजन कोइराला को निर्देशन अमर सुनारले...














