गायक रेशम बुदाथोकी मगर को सुमुधुर स्वर मा यो बर्ष नयाँ दशैँ तिहार को गित हेर्नुस भिडियो सहित
मोहन बिरही सिपाली
असोज ८ गते
हिन्दु हरुको महान चाड बिजया दशैमी नजिकै गर्दा दशैँ तिहार का गीत संगीतहरु बजारमा ल्याउने क्रममा बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका तोस्बाङ मा जन्मनु भएका गायक सर्जक रेशम बुदाथोकी मगर /मुना कार्की को समुक्त प्रस्तुति मा रहेको पिङ खर काटि
बाटम्ला बोल को गित बजार मा सार्बजनिक भएको छ
साङ्गितिक शुरुवाट २०६८ साल देखि गित सगीत क्षेत्रमा क्रियासिल बुदथोकी मगर ले अहिले सम्म मे...














