गायक दिपक थापा मगरको आवाजमा ”रुन्छ यो मन साहै्र ” भिडियो सहित ।

गायक दिपक थापा मगरको आवाजमा ”रुन्छ यो मन साहै्र ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक दिपक थापा मगर र गायिका तुलसी घर्तिको आवाजमा रहेको ”रुन्छ यो मन साहै्र ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । परदेशमा धन कमाउनको लागी गएको श्रीमान र स्वदेशमा परिवारको हेरविचार गरेर बसेकी श्रीमती विचको विलौनालाई गीतमा समेटिएको छ । गोविन्द योगीको शब्द तथा एम टि लोप्चनको लय सिर्जना गीतमा रहेको छ । महेश महराको छायाँकन , नविन धर्ति मगरको...

परदेशीको समाचार नामक दशैं गीत सार्वजनिक (भिडियो सहित)

परदेशीको समाचार नामक दशैं गीत सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ असोज १६ -  नेपालीको महान् पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत परदेशिको समाचार सार्वजनिक भएको छ । गीतकार नवीन पन्तको शब्द रहेको उक्त गीतमा शान्ती श्री परियार , रमन रायमाझीको स्वरमा भरेका छन् । “परदेशिको समाचार गीत दशैँ तिहारलाई मध्यनजर गरि सार्वजनिक गरिएको गीतमा सि...

नित्याशिवा र पुरुषोत्तम न्यौपानेको स्वरमा ‘घर आगनीमा दशै आयो…’ (भिडियोसहित)

नित्याशिवा र पुरुषोत्तम न्यौपानेको स्वरमा ‘घर आगनीमा दशै आयो…’ (भिडियोसहित)
नित्याशिवा र पुरुषोत्तम न्यौपाने को स्वरमा रहेको दशैँ गीत ‘घर आगनीमा दशै आयो…’ सार्वजनिक भएको छ । डी एस डिजिटल सिनेमाको ब्यानरमा तयार भएको गीतको भिडियो ओएस आर डिजिटलबाट सार्वजनिक भएको हो । पुरुषोत्तम न्यौपानेकै सङ्गीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतको भिडियोमा गाउँ घरमा दशै आउदाका रमाइलो पलहरु समेटिएको छ । कृष्ण पाण्डेको छायाँकन, सन्दिप भुजेलको नृत्य, प्रेम शर्मा पौडेलको सम्पादन रहे...

राउटे समुदायकी देवीका राउटे पहिलो पटक ”मदानी” भिडियोमा ।

राउटे समुदायकी देवीका राउटे पहिलो पटक ”मदानी” भिडियोमा ।
काठमाण्डौं लोप उन्मुख जाती राउटे समुदायकी देवीका राउटे अभिनय को क्षेत्रमा पहिलो पटक मोडलिङमा प्रवेश गरेकी छन । गायिका टिका पुन र गायक नविन पौडेलको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”मदानी” डिवि क्रियसन मार्फत सार्वजनिक भएको छ । गीतमा युवा युवती विचको त्रिकोणात्मक प्रेमका भावलाई गीतमा समेटिएको छ । पहिलो पटक राउटे समुदायकी मोडल देविका राउटेको अभिनय तथा विशेष प्रस्त्ुती रहेकाले पनी आम रुप...

गायक यम राज श्रेष्ठको ”पासपोटको पाना सकियो” भिडियो सहित ।

गायक यम राज श्रेष्ठको ”पासपोटको पाना सकियो” भिडियो सहित ।
काठमान्डाँै । गायक यमराज श्रेष्ठ र गायिका संगीता पौडेलको आवाजमा रहेको मौलिक दशैँ गीत ”पासपोटको पाना सकियो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । परदेशमा घन कमाउनको लागी गएको छोरो र घरमा आश्रित परिवारको पिर र वेदनालाई गीतमा समेटिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतीको लय सिर्जना तथा कृष्ण केसीको एरेन्ज गीतमा रहेको छ । बासु बरालको छायाँकन , मनोज कार्कीको सम्पादन तथा न...

पुरुषोत्तम गैरेको नयाँ गीत ‘निरजाले हो’ को अफिसियल भिडियो सार्वजनिक

पुरुषोत्तम गैरेको नयाँ गीत ‘निरजाले हो’ को अफिसियल भिडियो सार्वजनिक
काठमाडौं । लोक तथा दोहोरी गायक पुरुषोत्तम गैरेले नयाँ गीत ‘निरजाले हो’ बजारमा ल्याएका छन् । गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । गीतमा गायक गैरे आफैंले संगीत भरेका छन् । गीतको शब्द बिमल पौडेलले लेखेका हुन् र गीतमा गायक गैरेलााई ममता कोइरालाले स्वरमा साथ दिएकी छिन् । गीतको म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी हुन् । सुरेश श्रेष्ठको सिनेमाट...

सन्तोष बि.सीको लय र सिता श्रेष्ठको शब्दमा “दशैँको टिका तिहारको माला” (भिडियो सहित)

सन्तोष बि.सीको लय र सिता श्रेष्ठको शब्दमा “दशैँको टिका तिहारको माला” (भिडियो सहित)
काठमान्डौ असोज ११ - नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहंदा यति बेला सिता श्रेष्ठको प्रस्तुति पनि बजारमा आएको छ । "दशैँको टिका तिहारको माला" नाममा बजारमा आएको यस गीतमा देबी घर्ति र सन्तोष बि.सी को सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सन्तोष बि.सी ले तयार पारेका हुन् भने शब्द सिता श्रेष्ठको रहेको छ । बाध्यता र विवस्ताको कारण कयौं नेपालीहरु दिनप्रतिदिन परदेशिनु पर्दा र यसै पिंडा ...

१८ जना ख्यातिप्राप्त कलाकारहरुको अभिनयमा “खोला खाल्सी हे माया” सार्बजनिक (भिडियो सहित)

१८ जना ख्यातिप्राप्त कलाकारहरुको अभिनयमा “खोला खाल्सी हे माया” सार्बजनिक (भिडियो सहित)
असोज ११ काठमाण्डौ - स्थायी घर काभ्रे भएका गायक तथा शर्जक बिक्रम जंग शाह बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका छन् । उनि द्वारा शृङ्गारिएका लोक तथा दोहोरी गीतहरु पुरानै भएपनि पनि आज जनजिब्रोमा झुण्डिएका छन् । उनै बिक्रमको पछिल्लो प्रस्तुति पनि आज मात्रै गौशाला स्थित डी एण्ड डी क्याफेमा निकै भव्यताका साथ् सार्बजनिकिकरण गरिएको छ । उक्त गीत "खोला खाल्सी हे माया" बोलको रहे...

५ बर्षिया बाल गायिका सुदिक्षा सुनारको ”यसपाली दशैँ ”सार्वजनिक

५ बर्षिया बाल गायिका सुदिक्षा सुनारको ”यसपाली दशैँ ”सार्वजनिक
काठमाण्डौँ पर्वतको भंगेरीमा जन्मिएर सानै उमेर मा आफनो पहिचान बनाउदै गरेकी ५ बर्षिया बाल गायिका सुदिक्षा सुनार , गायक बलबहादुर परियार र नानी सुनारको आवाजमा रहेको मौलिक दशैँ गीत ”यसपाली दशैँ ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गरिवीको कारणले दशैँ मनाउन नपाएको गरिव परिवारको पिर र ब्यथालाई गीतमा समेटिएको छ । मौलिक रुपमा तयार पारिएको गीतमा बालबालिका विचमा दशै प्रतिको दृष्टिकोणलाई सम...

७ जना कलाकारहरुको अभिनयमा मन रुवाउने गीत “परदेशीलाई के दशैँ के तिहार” आयो

७ जना कलाकारहरुको अभिनयमा मन रुवाउने गीत “परदेशीलाई के दशैँ के तिहार” आयो
असोज १० काठमाण्डौ - स्थायी घर नेपाल दोलखा जिल्ला तामाकोसी गाउँपालिका ४ मालु भएका कलाकार समिर आचार्य अहिले दुबैमा रहेका छन् । जुनै पनि नेपालीहरु बाध्यता र बिवस्ताको कारण प्रबास पुग्छन् भने त्यहाँ रहंदा आफ्नो निसासिएको मनलाई केहि हल्का बनाउनको निमित्त गीत संगीतलाई अंगालेको हामि पाउँदछौं । गायक तथा सर्जक समिरले पनि दुवै रहंदा आफ्नो मनलाई हल्का बनाउनको निमित्त विभिन्न गीत संगीतहरु प्रकासनमा ल्याइरहेका...