शान्ता खत्रीको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक

शान्ता खत्रीको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक
हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा निशान भट्टराई र शान्ता खत्रीको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। डिपी खनालको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ। 'यसपालिको तीज' बोलको गीतमा शाहज शाक्यको संगीत संयोजन रहेको छ । दुर्गेश थापा र सुष्मा कार्की फिचर्ड गीतलाई अशोक बिकले निर्देशन गरेका छन् । बिरेन्द्र भट्टल...

गायिका राधिका हमालको आवाजमा ”सिन्दुर लगाउछु प्यारा ” भिडियो सहित ।

गायिका राधिका हमालको आवाजमा ”सिन्दुर लगाउछु प्यारा ” भिडियो सहित ।
काठमाडौँ । निकै चर्चित लोक तथा दोहोरी गायिका राधिका हमालको अर्को उत्कृष्ट तिज गीत ”सिन्दुर लगाउछु प्यारा ” बजारमा आएको छ । नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा हरेक सालमा भै यसपाली पनी नेपाली नारीहरुको पिडालाई समेटेर गीत आम दर्शक तथा स्रोता माझमा प्रस्तुत गरेको उनले बताइन । मौलिक शब्द तथा उत्कृष्ट प्रस्तुती उनको गीतको सवल पक्ष हुन । परदेशमा भएका आफना माइतीको यादमा गीत...

गायिका सम्झना पुनको आवाजमा ”चक चके ” भिडियो सहित ।

गायिका सम्झना पुनको आवाजमा ”चक चके ” भिडियो सहित  ।
काठमान्डाँै । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका सम्झना पुन , भुमसरी पुन र गायक राजु सुनाम र गोविन्द पराजुलीको आवाजमा ”चक चके ” गीतको भिडियो सम्झना डिजिटल मार्फत सार्वजनिक भएको छ । नारीहरुको महान पर्वमा हुने उत्साह र उमङलाई गीतमा समेटिएको छ । निकै आर्कर्षक रुपमा तयार पारिएको गीतको भिडियोमा रोचक रुपमा समेटिएको छ । युवा अवस्थामा हुने प्रेमको भावनालाई गीतमा समेटिएको छ ।...

गायिका जमुना सनमको आवाजमा ”मै छोरी ” भिडियो सहित ।

गायिका जमुना सनमको आवाजमा ”मै छोरी ” भिडियो सहित  ।
काठमान्डाँै । गायिका जमुना सनमको आवाजमा रहेको मौलिक तिज गीत ”मै छोरी ”को भिडिया डिजिटल मार्फत सार्वजनिक भएको छ । नारीको गीतमा नारीहरुले भोग्नुपरेको पिडा र सधर्षलाई गीतमा समेटिएको छ । माइती जान नपाएकी चेलीको पिडालाई गीतमा समेटिएको छ । मनमा पिडालाई भुलाउनको लागी विरही भावमा गीतका शब्द मार्फत नेपाली नारीको जिवन भोगाईलाई समेटिएको गीतमा ब्यक्त गरिएको छ । राजु सुनामको शब्द तथा लय सिर्जना ...

गायक राजु विरहीको आवाजमा ”ए माया” भिडियो सहित ।

गायक राजु विरहीको आवाजमा ”ए माया” भिडियो सहित ।
काठमान्डाँै । रानी क्रियसनको प्रस्तुतीमा गायक राजु विरही र गायिका मिना नेपालीको आवाजमा रहेको मौलिक काठे भाकामा आधारित गीत”ए माया”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । युगल जोडिको प्रेमको भावहरुलाई गीतमा समेटिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीका विचको मायाको भावलाई गीतमा ब्यक्त गरिएको छ । सावित्रा डंगोलको शब्द तथा राजु विरहीको लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज संजय श्रीपालले ग...

राजेन्द्र र समीक्षाको तीज गीत सार्वजनिक [भिडियाे]

राजेन्द्र र समीक्षाको तीज गीत सार्वजनिक [भिडियाे]
काठमाडौं। गायक राजेन्द्र कंडेल र गायिका समीक्षा अधिकारीको आवाजमा ‘टिकटक काण्ड’ बोलको कमेडी तीज गीत सार्वजनिक गरिएको छ। गायक राजेन्द्र र जिवन प्याकुरेलको शब्द रहेको गीतमा राजेन्द्रकै संगीत छ। बिनोद बाजुरालीले गीतको एरेञ्ज गरेका छन्। सार्वजनिक गीतको भिडियोमा पवन खतिवडा (म्याकुरी) र रुपा कंडेलको अभिनय छ। दुर्गा पौडेलको छायाँकन तथा निर्देशनमा तयार भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन्। गीत ...

ज्योती लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन’

ज्योती लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन’
गायिका ज्योती मगर अहिले आफ्नो गाउँ रोल्पामा छिन् । लक डाउन भएपछि रोल्पा पुगेकी ज्योती केही दिनमा काठमाण्डौ फर्किने तयारीमा छिन् । उनले, यसपटक आफ्नै लगानीमा तीज गीत सार्वजनिक गर्ने सोच अहिलेसम्म नआएको बताइन् । तर, अन्य कलाकारसँग सहकार्य गरेर केही गीत गाउने उनको भनाई छ । उनै, ज्योतीले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै आफ्नो मन भित्र धेरै कुराहरु गुम्सिएको बताएकी छिन् । ज्योती लेख्छिन्–‘५–७ बर्ष ...

गायिका अमृता लामिछानेको आवाजमा ”संगै नाचौँ गाईज” भिडियो सहित ।

गायिका अमृता लामिछानेको आवाजमा ”संगै नाचौँ गाईज” भिडियो सहित ।
काठमान्डाँै । गायिका अमृता लामिछाने , धना मगर र गायक यज्ञराज बुढाथोकीको आवाजमा नेपाली नारीहरुको महान पर्व हरितालिका तिज लक्षित गदैँ सन्देशमुलक ”संगै नाचौँ गाईज”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा देशमा व्याप्त कोरोना माहामारी मा पनी आपसमा मिलेर तिज पर्वलाई भब्य साथ मनाउनको लागी आग्रह गरिएको छ । आपसमा मिलेर घरमा नै परिवार सगँ नै तिज मनाउनको लागी अनुरोध गरिएको छ । यज्ञ बुढाथोकीक...

रन लामाको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

रन लामाको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)
काठमान्डौ असार २४ - गायक रन लामाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आँखै गाजलु’ बोलको तामाङ सेलो गायक रन लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । लकडाउनलाई सरकारले लुजडाउनमा परिमार्जन गरेसंगै केही दिन अघि भिडियो सुटिङ गरेर मंगलबार रिलिज गरियो । गीतमा रन लामा र जितु लेप्चनको स्वर रहेको छ । गीतमा शब्द, संगीत र एरेन्ज प्रयास दोङको रहेको छ । निमबाबु तामाङ र निशा पाख्रिन...

एलिना चौहान र मनिष श्रेष्ठको तीज गीत “घरको छतमा” (भिडियो सहित)

एलिना चौहान र मनिष श्रेष्ठको तीज गीत “घरको छतमा” (भिडियो सहित)
काठमाण्डौ असार २३ - पछिल्लो समय नेपाली गीत संगीत यति खेर निक्कै नै प्रतिशपर्धामा रहेको छ । यहि क्रममा सानो उमेरमा दर्जनौ गीतमा म्युजिक एरेन्ज र मिक्सिङ समेत गरि आफुलाइ स्थापित गर्ने क्रममा जीवन बडुको पहिलो नाम आउँछ । त्यति मात्र नभै भरखरै सार्बजनिक सङ्गै ट्रेडिङमा परेको तिज गीत घरको छतमा पनि जीवन बडुको म्युजिक एरेन्ज र मिक्सिङमा रहेको छ । काठमाडौ अनामनगर तथा साखा भारतमा पनि पहिलो नेपाली रेकर्डि...