लकडाउन हाम्रै सुरक्षाको लागि हो, धैर्य बन्नुस् : नायिका मास्के

लकडाउन हाम्रै सुरक्षाको लागि हो, धैर्य बन्नुस् : नायिका मास्के
काठमाडौं- नायिका शिल्पा मास्केले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउनुपर्ने बताएकी छिन् । सरकारले कोरोना भाइरसको जोखिम रोक्ल लकडाउन लागू गरेको अवस्थामा यसको पूर्ण पालना गर्नुपर्ने उनले बताएकी छिन् । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आम सर्वसाधारण झैँ कलाकारहरु पनि घरभित्रै सीमित हुनु परेको छ । शिल्पाले पनि आफ्नो यो समय ...

सुशीलताले कुलको शोभा दिन्छ ।

सुशीलताले कुलको शोभा दिन्छ ।
1 सुशीलताले कुलको शोभा दिन्छ । 2 बुढाको श्रीमती मर्नु, साथको धन दाजुभाइको हात पर्नु,अर्र्काको आसमा खाना खानु यो भन्दा दुखी व्यक्ति अर्को हुँदैन 3 अ’हंकारले तत्कालका लागि खुसी त मिल्ला तर अन्तमा दुःख नै दुःख हात पर्छ । जहाँ सुरुमै सुख हुन्छ त्यसको सधैँ दुःखद अत्य हुन्छ । सुख त्यति सस्तो छैन कि जुन सुरुमै मिलोस् ।’ 4 जीवन आराम र गतिबीचको सन्तुलन हो ।’ 5 ‘जहाँ ड’र हुन्छ त्यो बाटोमा नजानुस...

एसी मिलानका लेजेण्ड माल्दिनीले स्वीकारोक्ती : म ठूलो लुजर हुँ

एसी मिलानका लेजेण्ड माल्दिनीले स्वीकारोक्ती : म ठूलो लुजर हुँ
फुटबल इतिहासकै उत्कृष्ट डिफेण्डहरु मध्ये एक हुन् पाउलो माल्दिनी । आफ्नो खेल करियरमा उनले एउटै क्लबाट मात्र खेले । इटालियन क्लब एसी मिलानबाट खेल्दा उनले सिरी ए देखि च्याम्पियन्स लिग सम्म जिते । उनलाई फुटबलकै मोस्ट डेकोरेटेट प्लेअर मानिन्छ । यी इटालियन खेलाडीले आफ्नो ट्रफी क्यिनेटमा २५ ट्रफी जम्मा पारेका छन् । उनले ७ सिरी ए र ५ युरोपियन च्याम्पियन लिग उपाधि जिते । अरु १३ उपाधिसमेत जिते ।...

किशोरकालको ब्रेकअप भुल्ने ४ उपाय

किशोरकालको ब्रेकअप भुल्ने ४ उपाय
किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेमको जालमा मान्छे सजिलै फँस्न सक्छ । त्यसैले त भनिन्छ नि, प्रेमको उमेर हुन्न । उमेर अनुसारको प्रेम र त्यसबाट उत्पन्न हुने तनाव तथा अवसादको प्रतिक्रिया भने उमेरअनुसार फरक हुन्छ । वृद्धावस्थामा हुने प्रेमको उल्झन् वा तनाव रुपमा व्यवस्थापन हुनसक्छ । किशोरकालको प्रेमले ल्याएको तनाव र उल्झन तुलनात्मक रुपमा जटिल मात्र होइन व्यवस्थापन गर्न कठिन किसिम...

लकडाउनमा ओठ भयो सुख्खा र कालो ? घरमै यसरी उपचार गर्नुहोस्

लकडाउनमा ओठ भयो सुख्खा र कालो ? घरमै यसरी उपचार गर्नुहोस्
अहिले कोरोनाभाइरस संक्रमणबाट बच्न नेपाल सरकारले लकडाउन आह्वान गरेको छ । अनि यो समयमा घरमै बस्नु पर्दा कहिलेकांही आफ्नो सौन्दर्यमा ध्यान दिन नसकिने पो हो कि भन्ने पनि लाग्छ । यस्तो अवस्थामा सबैभन्दा बढी हाम्रो ओठमा देखिन पनि सक्छ । यसका लागि एउटा उपाय भनेको राति सुत्नुअघि बदामको तेल लगाउनु हो । बदामको तेल ओठमा लगाएर मसाज गरेर सुत्दा सुख्खा भएको ओठमा छुट्टै निखार आउँछ । बदामको तेल छैन भ...

डा. सुमन थापासँगको पलेँटी शृङ्खला युट्युबमा

डा. सुमन थापासँगको पलेँटी शृङ्खला युट्युबमा
काठमाडाैं– नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीमा संग्रहित गीतहरू केहि बर्षदेखि युट्युबमा अपलोड गर्दै आएको थियो । केही महिनादेखि भने २०१९ मा आयोजित पलेँटी कार्यक्रमका पूरै कार्यक्रमलाई शृंखलाबद्ध रुपमा सार्वजनिक गर्दै आइएको छ । यसै क्रममा संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जनामा आधारित रहेर गायक डा.सुमन थापाद्वारा केहि समय अघि पलेँटीमा प्रस्तुत कार्यक्रमको पहिलो भाग अब स...

साम्राज्ञीका लागि असफल वर्ष २०७६

साम्राज्ञीका लागि असफल वर्ष २०७६
नेपाली चलचित्रका लागि यो वर्ष औषत रह्यो । दर्शकले निकै कम चलचित्रलाई मात्र विश्वास गरे । कलाकारको हकमा पनि यस्तै कुरा लागू भयो । थोरै मात्र कलाकार दर्शकको मनमा बस्न सफल रहे । यो वर्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि निकै नै खराब रहन पुग्यो । उनी अभिनित दुई चलचित्र रिलिज भए । ती दुबै चलचित्र बक्स अफिसमा खरो उत्रन सकेनन् । चलचित्र ‘मारुनी’ले समीक्षात्मक रुपमा सफलता पायो । यो चलचित्...

आलोचना मात्र होइन, विकल्प दिने क्षमता राख्नुपर्छ–रेखा थापा

आलोचना मात्र होइन, विकल्प दिने क्षमता राख्नुपर्छ–रेखा थापा
काठमाडौ, २७ चैत्र । देश कोरोनाको त्रासले लकडाउन लगाउन बाध्य भएको बेला नायिका रेखा थापाले आलोचना नगरी समाधानको विकल्प खोज्न आग्रह गरेकी छिन् । नायिका थापाले पछिल्लो समय चलचित्र भन्दा राजनितीमा व्यस्त छिन् । उनले फेसबुकमा आक्रोस पोख्दै लेखेकी छिन्, दोष मात्र देख्नु पनि एउटा रोग हो कि क्या हो ? समाधानको उपाय निकाल्न जिम्मेवारीको महसुस हुनुपर्छ जस्तो लाग्छ । यस्तो बेलामा पुरै देशले आलोचना होइन कु...

नेपालकी मनिता ‘विश्वकै सुन्दर’ महिलाहरूको सूचीमा

नेपालकी मनिता ‘विश्वकै सुन्दर’ महिलाहरूको सूचीमा
सन् २०१८ की ‘मिस नेपाल युनिभर्स’ मनिता देवकोटा संसारकै सबैभन्दा सुन्दर महिलाहरूको सूचीमा परेकी छन् । नेपालकी मनिता अमेरिकामा मोडलिङ पनि गर्छिन् । मनिताले सन् २०१८ मा मिस नेपालको ताज पहिरिएकी थिइन् । उनै मनितालाई संसारकै सबैभन्दा सुन्दर महिलाहरूको सूचीमा समावेश गरिएको जीन्यूजले उल्लेख गरेको छ ।MISS NEPAL MANITA DEVKOTA सामाजिक सञ्जाल प्रयोगकर्ताले उनका तस्वीरहरू व्यापक रुचाएका छन् । उनी मिस य...

गुमनाम स्वर किन्नरीको विरहीगाथा

गुमनाम स्वर किन्नरीको विरहीगाथा
विष्णु माझीको स्वरमा सजिएको यो गीत युट्युबबाट अहिलेसम्म साढे ५ करोडले हेरिसकेका छन् । लालुमाईमा उनै विष्णु माझी र सन्दीप न्यौपानेको स्वर छ । सो गीतलाई युट्युबमा खोज्नेको संख्या २ करोड ६५ लाखभन्दा बढी देखिन्छ । छिपछिपे पानीमा लेऊ बोलको गीतमा समेत उनै विष्णुको स्वर छ । यो गीतलाई झण्डै ७८ लाखले हेरिसकेका छन् । वसन्त थापा र विष्णु माझीको स्वर रहेको बोकेझारलाई झण्डै ७८ लाख हाराहारीले हेरेका छन् । हे...