पूर्व म्यानेजर दिशाको आत्महत्या र सुशान्तको आत्महत्यामा कुनै सम्बन्ध छ ?

पूर्व म्यानेजर दिशाको आत्महत्या र सुशान्तको आत्महत्यामा कुनै सम्बन्ध छ ?
मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको केसमा मुम्बइ पुलिसले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा पुलिसले उनको घरमा काम गर्ने कामदारहरुको पनि बयान लिएको छ । पुलिसलाई दिएको बयानमा उनको घरका स्टाफले सुशान्तले आत्महत्या गर्नुभन्दा तीन दिन अघि नै आफूहरुको सबै पारिश्रमिक दिएको बताएका छन् । सुशान्तले आर्थिक कारणले आफूले भविष्यमा उनीहरुलाई सहयोग गर्न नसक्ने पनि बताएका थिए । रिपोर्...

सुशान्तकी दिदीले लिइन् एक्कासी यस्तो निर्णय, हटाइन् यादका सबै पोष्ट

सुशान्तकी दिदीले लिइन् एक्कासी यस्तो निर्णय, हटाइन् यादका सबै पोष्ट
एजेन्सी – बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले गएको आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पासो लगाएर आफ्नै ज्यान फाले । उनको निधन भएपछि सुशान्तकी दिदी श्वेता सिंह किर्ति अमेरिकाबाट भारत आइपुगेकी थिइन् । भाई सुशान्तको निधनले दुखी भएकी श्वेताले एक अप्रत्याशित निर्णय लिएकी छिन् । उनले आफ्ना सबै सामाजिक सञ्जालका खाताहरु डिलिट गरेकी छिन् । भारतिय मिडियाका अनुसार उनले सुशान्तको यादक...

सरिता गिरिको अन्तर्वार्ता लिंदा ऋषि धमलाको तयारी पुगेन : रमेश प्रसाईको टिप्पणी

सरिता गिरिको अन्तर्वार्ता लिंदा ऋषि धमलाको तयारी पुगेन : रमेश प्रसाईको टिप्पणी
काठमाडौ । युवा पत्रकार साथै अभियानताका रुपमा चिनिने पूर्वका रमेश प्रसाई अहिले काठमाडौमा छन् । उनले हिजो भर्खर सरिता गिरि विरुद्द प्रहरीमा जाहेरी दिएका छन् । सरिता गिरिले संसद देखि मिडियामा नेपालको भूमि भारतको हो भन्ने जस्तो तर्क दिनेदेखि लिपुलेकदेखि लिम्पियाधुराको भूमि नक्सामा समेट्नु अघि भारतसंग सोध्नुपर्ने कुरा संसदमा समेत राखे पश्चात रमेश गिरि आक्रोशित हुदै काठमाडौ आएर सरिता गिरि विरुद्द जाह...

हेमन्त शर्मा भन्छन्–‘संगीतकर्मीलाई सरकारले आर्थिक कर्जा दिन आवश्यक छ’

हेमन्त शर्मा भन्छन्–‘संगीतकर्मीलाई सरकारले आर्थिक कर्जा दिन आवश्यक छ’
गायक हेमन्त शर्माले यो असहज समयमा संगीतकर्मीहरुलाई १–२ बर्षका लागि ‘आर्थिक कर्जा’ प्रदान गरी ‘आफूहरुका लागि पनि सरकार छ है’ भन्ने प्रत्याभुती दिन आग्रह गरेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–‘कोरोनाको भ्याक्सिन ननिस्कदासम्म वैकल्पिक पेशामा प्रेरित गर्न कुनै मापदण्ड बनाई निव्र्याजी वा न्यून कृषि ब्याज सरह सहज तरिकाले १–२ बर्षे आर्थिक कर्जा प्रदान गरी तिमीहरुको पनि सरकार हो है...

लकडाउन खुकोलो भएसंगै क्यासिनोमा पर्फमेन्स सुरु

काठमाडौं, ५ असार (एजेन्सी) । अमेरिकाको लस भेगासस्थित नेभाडा रिसोर्ट एण्ड क्यासिनोमा पर्फमेन्स दिँदै गिटारिस्ट डेबी असेनास (वायाँ) र ब्यान्ड ‘डोल्फास’की ड्रमर मिसाई वेस्टगेट (तस्बिरमा) । कोरोनाभाइरसको संक्रमणका कारण गत मार्चको मध्यमा बन्द भएको उक्त क्यासिनोले खोल्ने अनुमति पाएपछि पहिलो कार्यक्रम गरेको हो । राज्यभरका होटल र क्यासिनोहरूलाई खुल्ने अनुमति दिएपनि सामाजिक दूरीका मार्ग निर्देश...

आमा बन्दै अन्जली !

काठमाडौं । मोडल अन्जली अधिकारी आमा बन्ने भएकी छन् । तर उनी वास्तविक जीवनमा नभई एक गीतको भिडियोमा आमा बन्न लागेकी हुन् । परदेशमा रहेर नेपाली गीत रचनामा सक्रिय गीतकार दुर्गा खनाल घिमिरेले रचना गरेकोे ‘बेबी सावर’ गीतको भिडियोमा अन्जलीलाई गर्भवतीका रुपमा देखाइएको छ । डिफोर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा गायक प्रताप दास र मिलन नेवारको स्वर छ । भिडियोमा आयुष रिजाल, अन्जली अधिकारी, र...

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बुढानिलकण्ठ कार्य समितीले बुझायो नगरपालिकालाई ज्ञापन पत्र

जेष्ठ २७, २०७७ काठमाण्डाैं, जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, वाग्मती प्रदेश कमिटीले कोरोना भाइरस (कोभिड 19) र यसबाट यस पेशा माथी पर्नगएको असरका बारे तथा पेशा बिस्थापित हुन नदिनका लागी बुढानिलकण्ठ नगरपालीकाले आगामी निति तथा कार्यक्रममा समेटीनुपर्ने बिषयमा सुझाव र माग सहितको ७ बुॅदे ज्ञापनपत्र वाग्मती प्रदेश काठमाण्डाैं जिल्ला अन्तरगत बुढानिलकण्ठ नगरपालीका स्थित बुढानिलकण्ठ नगर प्र...

मोवाईल धेरै चलाउनुहुन्छ ? ख्याल गर्नुस आँखा फुट्न सक्छ

मोवाईल धेरै चलाउनुहुन्छ ? ख्याल गर्नुस आँखा फुट्न सक्छ
मानसिक स्वास्थ्यसम्बन्धी विज्ञहरूले लामो समयदेखि भन्दै आएका छन्, दिनमा दुई घण्टाभन्दा बढी स्मार्टफोनको प्रयोग हानिकारक हुन्छ । अपवाद मात्र होलान्, जो दिनमा दुई घण्टामात्र मोबाइलमा भुल्छन्। हामीमध्ये अधिकांश बिहान आँखा खुल्नासाथ मोबाइल हेर्छौं, बेलुका आँखा बन्द हुने बेला पनि अगाडि मोबाइल नै हुन्छ। दैनिक कामकाजमा व्यस्त हुँदा त मोबाइल यति ‘प्यारो’ थियो भने लकडाउनमा के होला ? केहीलाई छोडेर ...

दिवेश पोखरेलको भाग्यपरीक्षा : उपाधिको सम्भावना कति ?

दिवेश पोखरेलको भाग्यपरीक्षा : उपाधिको सम्भावना कति ?
काठमाडौं । कोरोनाको त्राश र लकडाउन झेल्दै अमेरिकाको प्रख्यात गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को भिडन्त क्लाइमेक्समा पुगेको छ । जारी १८औं संस्करणमा नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) ले पनि उपाधिको दावेदारी प्रस्तुत गरिरहेका छन् । क्यालिफोर्नियाको समयअनुसार आइतबार बेलुकी ८ बजे (नेपालमा सोमबार बिहान) टप ७ को प्रतिस्पर्धा सुरु हुनेछ । सुरुमा अघिल्लो साता भएको भोटिङका आधारमा टप ५ को घोषणा गरिनेछ र...

आख्यान दिवसको अवसरमा पत्रकार र साहित्यकारहरु सम्मानित

काठमाडौँ– आख्यान दिवसको अवसरमा साहित्य क्षेत्रमा याेगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको ‘साहित्य विकास उपसमिति’ द्वारा प्रत्येक वर्ष वैशाख २५ गतेका दिन मनाइने ‘आख्यान दिवस’ को अवसरमा यो निर्णय गरिएको हो। संस्थाले अनलाइन लाइभ मार्फत कार्यक्रम गरेको थियो। कार्यक्रमको मुख्य विषयवस्तु ‘आजको परिस्थितिमा साहित्यको पठन संस्कृति’ थियो। कार्यक्रममा नगेन...