दीपकराज गिरीको झटारो – ‘उज्यालो हुन नपाउँदै हेप्नी ?’

दीपकराज गिरीको झटारो – ‘उज्यालो हुन नपाउँदै हेप्नी ?’
काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ । समाचार बाहिरिएसँगै कलाकार दीपकराज गिरीले सांकेतिक रुपमा व्यङग्य गरेका छन् । गिरीले लेखेका छन् ‘मिर्मिरे उज्यालो पनि हुन नपाउँदै, भाले पनि नबास्दै ‘हेप्नी ?’ उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि मन्त्री बास्कोटा, नेकपा र सरकारको भने अहिलेसम्म आधिकारीक...

डिभाइसबाटै टाढाको मान्छेसँग छोएको अनुभव मिल्न सक्छ ! कसरी ?

डिभाइसबाटै टाढाको मान्छेसँग छोएको अनुभव मिल्न सक्छ ! कसरी ?
एजेन्सी । नयाँ ‘स्मार्ट स्किन’ प्रविधि मार्फत हामीले ल्यापटपको स्क्रिनबाट आफूले माया गर्ने मान्छेलाई छोएको अनुवभ गर्न सक्नेछौँ भने प्रत्यक्ष रुपमा तिनको प्रतिक्रिया समेत हेर्न सक्नेछौँ । सयौँ माइल टाढा भएपनि हामीले त्यसरी छोएको अनुभव गर्न सक्नेछौँ । अहिलेसम्मका प्रविधिहरुले हामीलाई दुनियाँको एउटा कुनामा बसेर अर्को कुनाको मानिससँग अन्र्तक्रिया गर्न मिल्ने बनाइदिएको छ तर हाम्रा डिभाइसहरुले छोएको अनु...

पाथिभरा सबैको रक्षा गरुन ०७६ फाल्गुन ०३ गते शनिबार ई. स. २०२० फेब्रुअरी १५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पञ्चाङ्ग वि.सं. २०७६ फागुन ३, शनिबार, इ.स. २०२० फेब्रुवरी १५, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० सिल्लागा, फाल्गुण कृष्णपक्ष, सप्तमी, २२:२१ उप्रान्त अष्टमी, नक्षत्र– स्वाती, ११:३० बजेउप्रान्त विशाखा, योग– वृद्धि, १९:२१ बजेउप्रान्त ध्रुव, करण– भद्रा, ११:०० बजेदेखि वव, २२:०१ बजेउप्रान्त वालव, आनन्दादिमा सिद्धि योग, चन्द्रराशि– तुला, २८:३८ बजेउप्रान्त वृश्चिक,सूर्योद...

यस्तो विद्यालय, जहाँ पढाइन्छ ‘डेटिङ शास्त्र’ ।

यस्तो विद्यालय, जहाँ पढाइन्छ ‘डेटिङ शास्त्र’ ।
आफ्नो प्रेमी प्रेमिकासँग डेटिङ जाँदा के गर्ने भन्ने बारेमा जान्ने÷सिक्ने चाहना धेरै किशोर किशोरी तथा युवा युवतीहरूलाई हुनसक्छ । नहोस् पनि किन ? आखिर प्रेम सम्बन्धलाई दिगो रुपमा अघि बढाउनका लागि प्रभावकारी डेटिङको अहम भूमिका हुन्छ । सायद त्यहीँ भएर होला छिमेकी मुलुक चीनमा डेटिङको विद्या सिकाउने स्कुल नै खुलेको छ । उक्त स्कुलमा प्रभावकारी डेटिङको तालीम दिइन्छ । विगतको एक सन्तान नीतिका कारण म...

विश्वकै दोस्रो अग्लो बञ्जी जम्प पर्वतमा

विश्वकै दोस्रो अग्लो बञ्जी जम्प पर्वतमा
पर्वतको कुस्मा र बागलुङ बिचमा रहेको कालिगण्डकीमा निर्माण भएको ‘द क्लिफ बञ्जी’ विश्वकै दोस्रो आग्लो बन्जी जम्प हो । यसको विशेषता भनेको हिमाल हेर्दै बन्जी गर्न पाइने हो । नेपालका अग्ला र लामा झोलुङ्गे भएको जिल्ला भनेर चिनिने पर्वत र बागलुङको बीचमा बग्ने कालीगण्डकी नदीमाथि बनेको बञ्जी जम्पको परिक्षण भएको छ । बञ्जी जम्प सहासी र डर लाग्दो खेल हो । यो जम्प गर्नलाई आट र हिम्मतको जरुरत पर्दछ । यो खेल ख...

६ फिट लामो कपाल, बन्यो विश्व रेकर्ड

६ फिट लामो कपाल, बन्यो विश्व रेकर्ड
एजेन्सी– भारतकी सबैभन्दा लामो कपाल भएकी निलांशी पटेल फेरि एकपटक चर्चामा आएकी छिन् । सन् २०१८ मा आफ्नो लामो कपालका कारण विश्व रेकर्ड बनाएकी निलांशीले फेरि आफ्नो रेकर्ड तोडेर चर्चामा आएकी हुन् । गुजरातकी निलांशीको कपाल अब ६ फिट लामो भएको छ । १६ वर्षकै उमेरमा गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ज गराएकी निलांशी अब १७ वर्षकी भएकी छिन् । सन् २०१८ को गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा उनको नाम सबैभन...

भ्यालेन्टाइनमा तपाईलाई आउला त प्रेम प्रस्ताव ? जान्नुहोस्

भ्यालेन्टाइनमा तपाईलाई आउला त प्रेम प्रस्ताव ? जान्नुहोस्
काठमाडौं । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस हरेक बर्ष अंग्रेजी महिनाको फेब्रुअरी १४ मा विश्वभर मनाइन्छ । यस दिन आफूलाई मन परेका मान्छेलाई कार्ड, फूल, चकलेट तथा अन्य सामग्री दिई प्रेम प्रस्ताव राख्ने तथा प्रेम दर्शाउने गरिन्छ । अन्य बेला प्रेम प्रस्ताव राख्न नसकेकाहरुले भ्यालेन्टाइन डेलाई प्रेम प्रस्ताव राख्न सहारा लिने गरेका छन् । यस अवस्थामा कुन राशिका लागी कस्तो रहनेछ त यो प्रेमदिवस हेरौ राशि अ...

६ वर्षे युट्युबरको ९ अर्बको घर

६ वर्षे युट्युबरको ९ अर्बको घर
काठमान्डौ , दक्षिण कोरियाकी एक ६ वर्षीया बालिकाले हालै साढे नौ अर्ब कोरियाली वनमा घर किनेपछि उनी चर्चामा छाएकी छन्। बोरम नामक यी बालिकाका संसारभर तीन करोडभन्दा बढी फलोअर छन्। उनले कोरियाली राजधानी सिओलको पाँच तले सो घर खरिद गरेकी हुन्। यी बालाका दुई वटा युट्युब च्यानल छन्। यी दुई च्यानलबाट मासिक रुपमा कम्तीमा अढाई लाख डलर कमाई हुने गरेको छ। यी दुई च्यानललाई यी बालिका आफैँले व्यवस्थापन गर्ने भने हो...

रूखको परोपकार

रूखको परोपकार
पीपललाई हिन्दू धर्ममा पवित्र वृक्ष मानिन्छ । यसको ठूलो धार्मिक महत्व छ । एउटा गाउँमा पीपलको ठूलो रूख थियो । गाउँका महिला, बालबालिका तथा पुरुष सबै नै विभिन्न अवसरमा उसको पूजा गर्थे । शनिबार पीपलको रूखमा जल चढाउनेको घुइँचो नै लाग्थ्यो । समय बित्दै गयो । पीपलको रूख बढ्दै गयो । रूख निकै पुरानो भयो । उसका हाँगाबिँगा सुक्दै गए । सुकेका हाँगाबिँगा भाँचिएर खस्न थाले । रूखको अवस्था देखेर गाउँका भद्रभला...

२ सय खिल्ली चुरोटभन्दा हुक्का बढी हानिकारक

२ सय खिल्ली चुरोटभन्दा हुक्का बढी हानिकारक
विराटनगर, १२ माघ । हुक्का सजिलै आजकल होटेल, रेस्टुरेन्टमा पाइनुका साथै घर घरमा सजिलै बनाएर खान सकिन्छ । हुक्कालाई फेसन र मनोरञ्जनको साधनको रूपमा लिने गरिन्छ । चुरोट नखानेहरूले समेत हुक्काको स्वाद लिइरहेका हुन्छन् । नियमित हुक्का प्रयोग गर्ने युवायुवतीको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । आजकल युवा युवतीहरूमा मात्र नभएर किशोर–किशोरीहरूमा समेत आजभोलि हुक्का फेसन जस्तै नै बनिसकेको छ...