हृदयाघातका कारण वरिष्ठ गायक प्रधानको निधन

हृदयाघातका कारण वरिष्ठ गायक प्रधानको निधन
काठमाडौं– वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन हृदयाघातका कारणले भएको चिकित्सकले बताएका छन् । काठमाडौं सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा बिहिबार दिउँसो पौने दुई बजेको समयमा प्रधानलाई हार्ट अट्याक भएको डा.प्रविण श्रेष्ठले पुष्टि गरेका छन् ।उक्त कुराको जानकारी दिँदै निर्देशक प्रकाश सायमीले फेबसुकमा एउटा स्टाटस लेखेका छन् । सायमीले लेखेका छन् –‘आज दिउँसो १:४५ बजेको समय नेपाली ...

विपिन कार्की बन्दैछन् ‘विवेक’, प्रदेश २ मा बाँकी कलाकारको खोजी

विपिन कार्की बन्दैछन् ‘विवेक’, प्रदेश २ मा बाँकी कलाकारको खोजी
वीरगञ्ज–१० अशोकबाटीका बस्ने २० वर्षिया अनिता साहलाई अभिनयमा असाध्यै रुची छ । चलचित्र हेर्छिन्, टिकटक बनाउँछिन् । तर अभिनय निखार्ने मौका मिलेकै छैन । वीरगञ्ज कलेजमा एमबीए गर्दै गरेकी उनले ‘विवेक’ चलचित्रका लागि कलाकार खोजेको थाहा पाईन् । उनले कलैया उपमहानगरपालिका–६ शान्ति टोलका साथी सरोज साहलाई पनि जानकारी गराईन् । शिवशक्ती ग्रुपमा कार्यरत ईन्जिनियर साहपनि अडिसनका लागि तयार भए । दु...

‘नक्कली केटी’ लिएर आइन् सुन्दरी निता

टिकटकमा चर्चित रहेकी निता सुनारको पहिलो म्युजिक भिडियो रिलिज भएको छ । प्रविन बज्राचार्यको स्वरमा रहेको ‘नक्कली केटी’ बोलको गीतमा निताले अभियन गरेकी छन् । ओम शंकर श्रेष्ठको शब्द रहेको गीतको भिडियोलाई शैलेन्द्र खोखालीले निर्देशन गरेका हुन् । युट्युब च्यानल हाइलाइट्स नेपाल मार्फत सार्वजनिक भएको भिडियाको सम्पादन निर्देशक आफैले गरेका छन् । पोखराकी निता म्युजिक भिडियोमा बोल्ड अवतारमा देखिएकी...

छालामा हुने एलर्जी : जोगिने कसरी ?

छालामा हुने एलर्जी : जोगिने कसरी ?
शरीरमा चिलाउने, छाला रातो हुने, सानो फोकाजस्तो आउने भएमा त्यसलाई छालामा एलर्जी भएको भनेर भनिन्छ । कुनै पनि कुराले शरीरमा गर्ने प्रतिरक्षा प्रणालीको प्रतिक्रियालाई सामान्य भाषामा एलर्जी भनिन्छ । यस ग्रहमा भएको कुनै पनि चीजको कारणले अर्थात् जेसुकै कुराले पनि मानिसमा एलर्जी हुन सक्छ । शरीरको इम्युन सेलहरूले वातावरणमा रहेका केही पदार्थप्रति अत्यधिक संवेदनशीलता देखाउँछ, जसकारण एलर्जी हुने हुन्छ । ...

बलिउडका नवाब सैफ अली खानको भव्य महल, यस्कै लोभमा करिनाले गरिन् विवाह !

बलिउडका नवाब सैफ अली खानको भव्य महल, यस्कै लोभमा करिनाले गरिन् विवाह !
एजेन्सी । सोशल मिडियामा ५ हजार ८०० करोड रुपैया मुल्यको पटौदी प्यालेसका धेरै तस्वीरहरू भाइरल छन्। बलिउड अभिनेता सैफ अलि खानको त्यो महल देख्दा सबै छक्क पर्छन्। यस्तो अवस्थामा उनका फ्यानहरुले प्रश्न गरेका छन् की सैफ, करीना र उनका छोरा तैमूरलाई यो दरबारमा बसाई सार्नेछन् ? बलिउडका नवाब सैफ अली खान आफ्नो भव्य जीवनशैलीका लागि परिचित छन्। अभिनेताको आफ्नै नवाबी शैली छ जसमा सबै प्रशंसकहरू फिदा हुन्छन् । ...

धमला पत्नी एलिजा गौतमले हात पारिन् ‘बेस्ट पपुलर मोडल’अवार्ड

धमला पत्नी एलिजा गौतमले हात पारिन् ‘बेस्ट पपुलर मोडल’अवार्ड
चर्चित पत्रकार ऋषि धमलाकी पत्नी अभिनेत्री तथा मोडल एलिजा गौतमले ‘बेस्ट पपुलर मोडल’ २०७७ को अवार्ड पाएकी छिन्। गौतम पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छन्। अवार्ड हातमा लिँदै गौतमले भनेकी छिन्, ‘यहाँहरुको आसिस स्नेह र हौसलाले यस वर्षको बेस्ट पपुलर मोडल अवार्ड पाएकी छु। अवार्ड पाएपछि अझ जाँगरिलो र जिम्मेवार बनाइदिएको छ। यहाँहरुबाट यसरी नै माया पाइरहुँ।’ लकडाउन केही खुकुलो भएको समयम...

एलिजाले साइन गरिन् दीपक श्रेष्ठको फिल्म

एलिजाले साइन गरिन् दीपक श्रेष्ठको फिल्म
चलचित्र ‘अनुराग’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका एलिजा गौतमले दोश्रो चलचित्र साइन गरेकी छिन् । उनले निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ चलचित्र साइन गरेकी हुन् । एलिजाले कथावस्तु मन परेपछि आफूले चलचित्र साइन गरेको बताएकी छिन् । निर्देशक दीपक श्रेष्ठले केही बर्षको अन्तरालपछि नयाँ चलचित्र निर्देशन गर्न लागेका छन् । यो चलचित्रमा कलाकारको रुपमा एलिजा गौतम मात्र फाइनल भ...

महामारीबीच खुलेका रात्रिकालीन व्यवसायमा खै सावधानी?

महामारीबीच खुलेका रात्रिकालीन व्यवसायमा खै सावधानी?
काठमाडौं। गत चैतबाट बन्द रहेका रात्रिकालीन व्यवसाय सञ्चालनमा आए। पर्यटन मन्त्रालयले त्यसका लागि आवश्यक मापदण्ड तयार पारेको थियो। सोही आधारमा डान्सबार, क्लब, दोहोरी साँझहरू खुलेका हुन्। व्यवासायीहरूको चर्को दबाबमा सरकार रात्रिकालीन व्यवसाय खोल्न बाध्य भएको थियो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले आवश्यक मापदण्ड बनाएर रात्रिकालीन व्यवसाय सूचारू भइरहेको बताए। ग्राहक बस्ने...

सिंगल बस्नुमा छुट्टै मज्जा छ : रिमा

सिंगल बस्नुमा छुट्टै मज्जा छ : रिमा
काठमाडौं । अभिनेत्री रिमा विश्वकर्माले सिंगल हुदैमा आफु नमरिने अभिव्यक्त्ति दिएकी छिन् । इन्टाग्राममा एक प्रशंशकले उनको बिहे कहिले भनेर सोधेको प्रश्नको उत्तर दिदै उक्त्त कुरा बताएकी हुन् । उनले लेखेकी छन्, ‘सिंगल हुँदैमा मरिँदैन । हतारमा रिलेसनसिपमा बस्नु पनि ठीक हुँदैन । त्यसैले मैले यो फैसला समयलाई छाडेको छु ।’ उनको लेखाइले सिंगलमै खुसी रहेको बुझ्न सकिन्छ । अभिनेत्री रीमा विश्वकर्मा अभिनयभ...

प्रदीप खड्का किन खेल्दैनन् म्यूजिक भिडिओ?

प्रदीप खड्का किन खेल्दैनन् म्यूजिक भिडिओ?
काठमाडौं। गत चैतदेखि कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र ठप्प रह्यो। त्यसबाट चलचित्र क्षेत्र पनि अछुतो रहन सकेन। तर, संगीत क्षेत्रमा भने त्यसको खासै असर परेन। महामारीबीचमा थुप्रै म्यूजिक भिडिओ बने। धेरैले राम्रो आम्दानी पनि गरे। गायक÷गायिका, मोडल तथा अन्य कलाकारले पनि कामसँगै दाम पनि कमाए। म्यूजिक भिडिओका लागि मोडलभन्दा पनि चलचित्र क्षेत्रका हिरो हिरोइनले राम्रो मौका पाए। पल शाह, नाजिर ...