तापसीको गुनासो–‘नायिकाले पारिश्रमिक बढाउँदा ‘मुश्किल’ बढ्छ’

तापसीको गुनासो–‘नायिकाले पारिश्रमिक बढाउँदा ‘मुश्किल’ बढ्छ’
नायिका तापसी पन्नुले बलिउडमा नायक र नायिकाविच हुने पारिश्रमिकको भिन्नताको बारेमा निरन्तर आवाज उठाइरहेकी छिन् । उनले, बलिउडमा कुनै नायिकाले पारिश्रमिक बढाउँदा उसको करिअरमा समस्या सुरु हुने बताएकी छिन् । चलचित्र ‘हसिना दिलरुबा’को प्रमोशनका क्रममा कुराकानी गर्दै तापसीले भनिन्–‘यदि कोही नायकले पारिश्रमिक बढाउँछन् भने यसलाई उनको सफलताको संकेतको रुपमा हेरिन्छ । तर, यदि नायिकाले पारिश्रमिक बढाउँछिन् भ...

प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरू, छोड्दैनन् पार्टनरका हात

प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरू, छोड्दैनन् पार्टनरका हात
केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला ? उनीहरुको स्वभाव कस्तो हुन्छ ? र उनीहरुको प्रेम कति समयसम्म टिक्छ त ? आउनुहोस् जानाँै पहिलो नजरमा नै प्रेममा पर्ने युवत...

‘आफूलाई सेलिब्रिटी भन्दा अप्ठ्यारो लाग्छ’‘आफूलाई सेलिब्रिटी भन्दा अप्ठ्यारो लाग्छ’जन्मदिनमा स्वस्तिमाः

‘आफूलाई सेलिब्रिटी भन्दा अप्ठ्यारो लाग्छ’‘आफूलाई सेलिब्रिटी भन्दा अप्ठ्यारो लाग्छ’जन्मदिनमा स्वस्तिमाः
वि.सं २०५२ साल असार २० गते जन्मिएकी नेपाली चलचित्र क्षेत्रकी सफल नायिका स्वस्तिमा खड्का आज आफ्नो जन्मदिन मनाउँदैछिन् । स्वस्तिमाले जन्मदिनमा खासै धेरै कार्यक्रम नरहेको बताइन् । तर, उनी आज एक बाल आश्रममा पुगिन् र बालबालिकासँग खुशी साटिन् । नेपाली चलचित्र क्षेत्रमा ‘होस्टेल रिटन्र्स’बाट प्रवेश गरेकी स्वस्तिमा आजको दिनमा सफल नायिकाको स्थानमा उभिएकी छिन् । चलचित्रमा मात्र नभएर, विज्ञापनको दुनियाँमा...

मोटरसाइकल र गाडीको ट्रायल दिनेहरुलाई खुसीको खवर, साउनदेखी लागु हुँदैछ यस्तो व्यवस्था

मोटरसाइकल र गाडीको ट्रायल दिनेहरुलाई खुसीको खवर, साउनदेखी लागु हुँदैछ यस्तो व्यवस्था
काठमाडौं । सरकारले तोकेको समयभन्दा दुई महिना ढिलो गरी सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी (नवीकरण गर्ने गरी) सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाइने अहिलेको व्यवस्था हटाइएको छ । ‘यसको ठाउँमा १ साउनदेखि दुवै परीक्षा पास गर्नेलाई एक वर्षसम्म परीक्षण लाइसेन्स दिइनेछ’ यातायात विभागका महानिर्देशक नम...

इटाली ‘मास्क फ्री’ हुने पहिलो युरोपेली राष्ट्र

इटाली ‘मास्क फ्री’ हुने पहिलो युरोपेली राष्ट्र
एजेन्सी। इटाली सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएको छ। सोमबारदेखि घरबाट बाहिर निस्किदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ। सन् २०२० को फेब्रुअरीमा विश्वका धेरै देशमा कोरोना नफैलदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो। इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ।

अनौठो कार्यालय : जहाँ मुसुक्क नहाँसेसम्म भित्र छिर्नै पाइन्न

अनौठो कार्यालय : जहाँ मुसुक्क नहाँसेसम्म भित्र छिर्नै पाइन्न
हामीकहाँ सरकारी कार्यालयहरुमा मुस्कानसहितको सेवा दिने सरकारी नीति छ । तर सेवाग्राहीहरुले सरकारी कर्मचारीहरुबाट मुस्कानसहितको सेवा पाउनुचाहिँ दुर्लभ हुन्छ । उता छिमेकी मुलुक चीनमा चाहिँ एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई साँच्चीकै मुस्कुराउन बाध्य पारेको छ । चीनस्थित क्यानन क्यामरा बनाउने कम्पनीको कार्यालयमा मुस्कान विना ढोकाबाट भित्रै छिर्न पाउँदैनन् कर्मचारीहरु । जो कर्मचारी ढोकामा गएर मुसुक्क...

राउटे युवतीको ज्यान जोखिममा भएको भन्दै दुर्व्यवहार गर्ने दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह– राष्ट्रिय मानवअधिकार आयोग

राउटे युवतीको ज्यान जोखिममा भएको भन्दै  दुर्व्यवहार गर्ने दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह– राष्ट्रिय मानवअधिकार आयोग
काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको हो । सो घटनाको अनुगमन पछि एक विज्ञप्ति जारी गर्र्दै आयोगले पीडित युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै ...

ज्योतिष अनुसार शेयर बजारमा सफल हुन सक्ने योगहरु

ज्योतिष अनुसार शेयर बजारमा सफल हुन सक्ने योगहरु
आजको युगमा धनको चाहना कसलाई पो हुँदैन र ? प्रत्येक व्यक्ति सकेसम्म धेरै पैसा कमाउन चाहन्छ र यसका लागि उसले विभिन्न उपायहरू अपनाउँछ। यसैमध्ये कतिले शेयर बजारमा पनि लगानी गरेका हुन्छन् । तर यसबाट धेरै व्यक्तिले उचित सफलता प्राप्त सक्दैनन् र भएको पैसा पनि गुम्छ। तर यदि तपाईं ज्योतिष शास्त्रमा विश्वास राख्नुहुन्छ भने तपाईंले ज्योतिष शास्त्र अनुसार शेयर बजारबाट लाभ लिन सकिन्छ कि सकिंदैन र कुन समयमा लग...

५४ वर्षमा पनि हट र बोल्ड माधुरी !

५४ वर्षमा पनि हट र बोल्ड माधुरी !
बलिउड अभिनेतृ माधुरी माधुरी दीक्षित ५४ वर्षमा पनि हट र बोल्ड देखिन्छिन् । नृत्य र अभिनय दुवैमा विशेष दक्खल राख्ने यी नायिका आफ्नो सुन्दरतामा पनि प्रसिद्ध छिन् । त्यसैले त उनलाई धेरै शुभेच्छुकले अझै 'धक धक गर्ल' भनेर सम्झने गर्दछन् । माधुरी दीक्षितका बाबुआमाले उनलाई डाक्टर बनाउन चाहन्थे । तर माधुरीलाई बाल्यकालदेखि नै नृत्यको रुचि थियो ।अन्ततः त्यसैले उनलाई अभिनय यात्रामा पुर्‍यायो । 'तेजाब, राम लखन...

वैशाख २४ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

वैशाख २४ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्...