विमानस्थलमा बम राखेको छु भन्दै फोन गर्ने व्यक्ति को हुन् ?
काठमाडौं। बुधबार बिहान ९ः४० बजेतिर एक नेपाल बाहिरको नम्बरबाट फोन आयो। जुन फोन अफिसको एक्सचेन्ज नम्बरमा दुई पटक फोन आयो । त्रिभुवन विमानस्थलमा खटिएका टर्मिनल ड्युटी अफिसरले फोन उठाए।
फोन उठाउने विक्तिकै उताबाट भनियो,-‘सलाम वालेकुम। तपाईंको डोमेस्टिक टर्मिनल क्षेत्रको सात ठाउँमा बम राखिएको छ। दुई घण्टाभित्र विस्फोट हुन्छ।’
त्यसको केही समय पुनः फोन आयो। यताबाट टर्मिनल ड्युटी अफिसरले प्रश्न गर्न...