‘माया लाउँ कि नलाउँ भो’ मा केकी अधिकारी र टिकटक क्वीन अकेशाको अभिनय (भिडियो)
काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीको अभिनय रहेको नयाँ म्युजिक भिडयो सार्वजनिक भएको छ ।
गायक चुडामणि पौडेल र गायिका टिका प्रसाईको सुमधुर स्वरमा सजिएको 'माया लाउँ कि नलाउँ भो' बोलको गीत केही दिनअघि युट्युबमा सार्वजनिक भएको हो ।
गीतमा चुडामणि पौडेलको शब्द, टिका भण्डारीले संगीत रोमी बस्नेतको संगीत संयोजन रहेको छ। भिडियोमा रमेश तिवारी र केकी अधिकारीको अभिनय रहेको ...