फेसबुकले डिलिट गर्दिन सक्छ तपाईंको पोस्ट
काठमाडौं– विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुकले आफ्नो एउटा नीति परिवर्तन गर्ने भएको छ। विश्वभरका प्रयोगकर्तामा लागू हुनेगरी परिवर्तन ल्याउनका लागि फेसबुकले प्रयोगकर्तालाई अहिले नोटिफिकेसन पठाइरहेको छ।
नोटिफिकेसनमा प्रयोगकर्ताले फेसबुकमा अपलोड गरिएको सामग्री डिलिट वा ब्लक गर्न सक्ने बताइएको छ। सो पोस्टले फेसबुकलाई कुनै कानुनी झमेला पार्न सक्ने भए डिलिट हुन सक्ने उसले बताएको ...