लुडो खेलेर दिन विताइरहेकी छिन -गायिका मेलिना
काठमाडौं। सरकारले कोभिड १९ को संक्रमण फैलन नदिन लकडाउनको घोषणा गरेसंगै धेरैको जनजीवन कैद झै बन्न पुगेको छ ।विशेषगरी कला क्षेत्रमा लाग्दै आएका मानिसहरुलाई यसको प्रत्यक्ष असर परेको छ ।
त्यसो त कला कर्ममा संलग्न व्यक्तिहरु अन्य समयमा घरमा बस्न नपाउनेहरुको लागि भने यो समय परिवारसंग समय बिताउने उपयुक्त समय भने बनेको छ ।
यही मेसोमा चर्चित गायिका मेलिना राई घरमा लुडो खेलेर समय बिताइरहेकी छ्न ।...












