प्रह्लाद तिमिल्सिना र नित्याशिवाको आवाज मा ऐचो दिए पैचो दिएको लिरिकल भिडियो रिलिज।।
शंकर अधिकारी घायलको गीत/ संगीत रहेको ऐचो दिए पैचो दिए बोलको गीतको लिरिकल भिडियो नित्याशिवाको युटुव च्यानल बाट रिलिज भएको छ। प्रह्लाद तिमिल्सिना र नित्याशिवा को आवाज रहेको उक्त गीतमा मायालु भावका रमाइलो पल हरु बुनिएकोछ
https://www.youtube.com/watch?v=k1E7-x3FnMM&feature=share











![म्युजिक नेपालले ल्यायो सुब्रतको ‘पुरा हुन जिन्दगी’ [भिडियो सहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/04/6.jpg)


