नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित
वासिङ्गटन डीसी । नेपाल-अमेरिका फिल्म सोसाइटीले २०२० स्थगित भएको छ । जुन २६ देखि २८ सम्म वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गर्न लागेको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण स्थगन भएको हो ।
नेपाल, अमेरिका र अन्य विभिन्न देशबाट आवेदन परेका चलचित्रहरुको छनोट प्रक्रियामा रहेको चलचित्र महोत्सवको सबै प्रक्रिया स्थगित भएको आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आवेदनक...







![आत्महत्या संग सम्बन्धित गीत लिएर आए विवेक [भिडियो सहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/04/5.jpg)






