प्रविन बरालको अभिनय रहेको सत्यराज आचार्यको ‘मधुर मिलन’को भिडियो सार्वजनिक
प्रविन बरालले अभिनय रहेको गीतकार डा. डी आर उपाध्यायको रचना र सत्यराज आचार्यको स्वरमा रहेको 'मधुर मिलन' गीतको भिडियो सार्वजनिक भएको छ । सागर अधिकारी 'सरद' को संगीत रहेको गीत 'मधुर मिलन' भिडियोबाट मोडेलिङ्गमा डेब्यु गरेकी स्मृति ओली मिस टिन झापा २०१५ की बिजयी हुन् भने अस्ट्रेलियाको सिड्नी युर्निभर्सिटीबाट सफ्टवेयर इन्जीनियिंग गरेका प्रविन बराल हाल एजुकेसन काउन्सलरको रुपमा चिनिन्छन ।
प्रहिल कार्कीको...














![हङकङमा छायांकन गरिएको लिम्बु गीत ”फेरेना हौ तारेमी” [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/06/1-2.png)