रमाइलो चुटकिला : बहिनीको बिहेमा १ लिटर BLOOD दाइजो माग्दा…
यौटा लामखुट्टेले दिउँसै यौटा मान्छेलाई टोक्यो
.
.
.
.
.
मान्छे : दिउँसै पनि टोक्छ्स साले ???
.
.
.
.
.
लामखुट्टे: “के गर्नु हजुर,
घरमा आमा बिमारी हुनुहुन्छ, बैनी जवान
भाकी छे, बैनीको बिहेमा १ लिटर BLOOD
दाइजो मागेका छन्….
त्यसैले over time गर्दैछु !!!









![गोविन्दको संगीत र कर्मा ग्याल्जेनको स्वरमा ” तिम्रै छेउ ” सार्वजनिक [भिडियो]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/03/1-1.png)


![पुष्प खड्का र एलिसा राइ र तिलक पकवाल फिचर्ड ”नाकैमा फुली” रिलिज [भिडियो]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/03/2-1.jpg)

