महेशले र महिमालाई यो मनमा माया जाग्यो भने पछि (भिडियो सहित )
काठमाडौ । गायक सानु स्याङ्वा(ह्याल्मो)को आधुनिक गीत सार्वजनिक भएको छ । नेपाली आधुनिक गीत ‘जाग्यो यो मनमा माया जाग्यो ’ बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सानु स्याङ्वा(ह्याल्मो)को स्वरबद्ध गरिएको गीतलाई उनैले लेखेका हुन । एक दर्जन भन्दा बढी तामाङ सेलो ,भाषाभाषीका गीत गाएका सानुले थुप्रै नेपाली आधुनिक गीत गाएका छन । एक्लो एकान्तमा ,यो मनले तिमीलाई मन पराइसक्यो, म त आए सुन प्रिए लगायत ...










![गायक कमल खत्रीको यति धेरै रोमान्टिक भिडियो [भिडियोसहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2018/09/4-1.png)



