थाहै नपाईमा सरिता, प्रवण र बिनाको त्रिकोणात्मक प्रेम

थाहै नपाईमा सरिता, प्रवण र बिनाको त्रिकोणात्मक प्रेम
काठमाडौं, ६ मँसिर गायिका दीपा कोईरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई...’को भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई भिडियो क्राफ्ट नेपाल युट्युव च्यानलबाट हालै रिलिज गरिएको छ । यो गीतलाई बालन्द राईले संगीत गरेका हुन् । गीतको शब्द पनि उनकै हो । गीतको भाव अनुसारको म्युजिक भिडियो निर्माण गरिएको छ । भिडियोमा गायिका तथा मोडल सरिता भारती, अभिनेता प्रवण भुसाल र मोडल तथा मेकअप आर्टिस्ट बिना रानामग...

थाहै नपाईमा सरिता, प्रवण र बिनाको त्रिकोणात्मक प्रेम

थाहै नपाईमा सरिता, प्रवण र बिनाको त्रिकोणात्मक प्रेम
काठमाडौं, ६ मँसिर गायिका दीपा कोईरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई...’को भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई भिडियो क्राफ्ट नेपाल युट्युव च्यानलबाट हालै रिलिज गरिएको छ । यो गीतलाई बालन्द राईले संगीत गरेका हुन् । गीतको शब्द पनि उनकै हो । गीतको भाव अनुसारको म्युजिक भिडियो निर्माण गरिएको छ । भिडियोमा गायिका तथा मोडल सरिता भारती, अभिनेता प्रवण भुसाल र मोडल तथा मेकअप आर्टिस्ट बिना रानामगरको ...

ग्लैमरस फोटोग्राफर कुबेर तामाङको निर्देशनमा गायक रक्की लामाको ‘जुन जस्तै’ सार्वजनिक(भिडियो सहित)

ग्लैमरस फोटोग्राफर कुबेर तामाङको निर्देशनमा गायक रक्की लामाको ‘जुन जस्तै’ सार्वजनिक(भिडियो सहित)
गायक रक्की लामाको नयाँ गित ‘जुन जस्तै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा मोडल अफ्सान तामाङ, शुष्मा तामाङको अभिनय रहेको छ । दुई प्रेमिल जोडीको प्रेमकथामा तयार पारीएको भिडियोलाई चर्चित ग्लामरस फोटोग्राफर कुबेर तामाङले निर्देशन गरेका छन भने भिडियो निर्माण कृष्ण प्रजापतिको रहेको छ । भिडियोमा बिशाल थापाको छांयाकन, सनम मगरको सम्पादन तथा कलरिङ्ग, दिया रिजालको मेकअप रहेको छ भने प्रोडक्सन अभी श्...

अपेक्षा लिएर आए गायक अमिन(भिडियो सहित)

अपेक्षा लिएर आए गायक अमिन(भिडियो सहित)
गायक अमिन परियारले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् ।नेपाल स्टारका टप फाइभ सम्म पुग्न सफल गायक परियारले चेन्ज प्रोडक्सन प्रालि मार्फत आफ्नो नयाँ गीत लुकाएका यी सपनाहरु सार्वजनिक गरेका हुन् । अपेक्षा एल्बममा समेटिएको गीतमा अञ्जन परियारको शब्द र आकाश सिंहको संगीत रहेको छ । त्यस्तै ड्रममा विशाल पटेल र सारंङ्गीमा सविन गायकले साथ दिएका छन् । गीतको भिडियो समेत सार्वजनिक भएको छ । दिपेन गुरुङले नि...

अमेरिकामा मदन कृष्ण श्रेष्ठ र इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन

अमेरिकामा मदन कृष्ण श्रेष्ठ र इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन
विजय थापा । डिसी । अमेरिकाको मेरिल्याण्डमा वरिष्ठ कलाकार तथा गायक मदन कृष्ण श्रेष्ठ तथा चर्चित गायिका इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन गरिएको छ । गत नोभेम्बर १३ शनिबारका दिन मूलुक बाहिर ३० बर्ष अगाडी सबै भन्दा पहिले स्थापित नेवा समुदायको गैर मुनाफा सामाजिक संस्था नेपा पास पुचः अमेरिकाय(एनपीपीए)को ३० औ बार्षिक तथा नेपाल सम्बत ११४२ समारोहमा उक्त गीत बिमोचन गरिएको हो । गत नोभेम्बर १३ ...

“एक बचन बोल्दैमा” लिएर आए गायक सुदिप कुमार थकाली(भिडियो सहित)

“एक बचन बोल्दैमा” लिएर आए गायक सुदिप कुमार थकाली(भिडियो सहित)
काठमाडौँ - विगत लामो समय देखि जापान बस्दै आएका रक गायक सुदिप कुमार थकालीको नयाँ गित “एक बचन बोल्दैमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ। विगत एक दशक देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेर देखि गीत सङ्गीतका पारखी थिए। शास्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप कुमार थकाली एक शालीन तथा मिलनसार स्वभावका छन्। रक गायक सुदिप कुमार थकालीको...

एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक

एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक
काठमाण्डौं । क्यानडामा रहेर पनी नेपाली साहित्यमा सक्रिय गीतकार प्रमीला बस्नेतको रचना रहेको ’एकपटकको नेपाली सधैको नेपाली ’ बोलको गीतको भिडियो युट्यु मार्फत सार्वजनिक भएको छ । गीतमा कृष्ण काफ्ले, रिता के.सी, सुवास खड्का र गृस्मा खड्काको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत रहेको गीतमा एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको रेर्कडिङ तथा मिक्सिङ रहेको छ । विदेशमा बस्ने एनआरएन नेपालीको कथा ...

सुनिलको ‘हाम्रो सम्बन्ध’मा करण र हिलारीको रोमान्स

सुनिलको ‘हाम्रो सम्बन्ध’मा करण र हिलारीको  रोमान्स
काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको हाम्रो सम्बन्ध बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै संगीत सृजना रहेको गीतका शब्द हिमांशु रायमाझी (गोधुली)को शब्द शृजना समावेश छन् । सार्वजनिक गीतको एरेन्ज रोमन बज्रचार्यले गरेका हुन् । अष्ट्रेलियाको ब्रिसबेन, गोलकोस्ट, लगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको गीतमा करण गुरुङ र हिलारी रावलको अभिनय रहेको छ । त्यस्तै भिडियोमा करण र ह...

गायक धुर्ब बिस्कोको रोम्यान्टिक गित “रेलै चढी जाउ” सार्वजनिक

गायक धुर्ब बिस्कोको रोम्यान्टिक गित “रेलै चढी जाउ” सार्वजनिक
काठमाडौँ । गायक धुब्र बिस्कोको नयाँ गित सार्वजनिक भएको छ । “रेलै चढी जाउ” बोलको यस गित केहि समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो । बजारमा थुप्रै हिट गित दिन सफल गायक बिस्कोको यस गितले पनि बजार तताउने अपेक्षा गरिएको छ । रोम्यान्टिक मुद्रामा प्रस्तुत गरिएको गितको भिडियोले जो कोहीको पनि मन लोभ्याउछ । गितमा कलाकारहरु नयाँ अनुहारका देखिए पनि उनीहरु पनि भविष्यमा राम्रो संभावना बोकेका कलाका...

समिर खान र प्राश्ना कार्कीको फिचरिङमा ‘किन होला’ सार्वजनिक

समिर खान र प्राश्ना कार्कीको फिचरिङमा ‘किन होला’ सार्वजनिक
काठमाण्डौं । समिर खान र प्राश्ना कार्कीको फिचरिङमा रहेको ‘किन होला’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा समया सुनुवारको शब्द तथा दिलु पाख्रिनको कम्पोज रहेको छ । गीतमा प्रेम र रोमान्सलाई देखाइएको छ । प्रेमका भावहरु भएकाले पनी आम दर्शक तथा स्रोताको मनमा गीत बस्ने मा आशावादी रहेको मोडल प्राश्नाले बताइन । केशब पाण्डे र रितेष थापाको छायाँकन , विकाश विसीको सम्पादन तथा लोकेश जंग ऐरको न...