गुमनाम स्वर किन्नरीको विरहीगाथा
विष्णु माझीको स्वरमा सजिएको यो गीत युट्युबबाट अहिलेसम्म साढे ५ करोडले हेरिसकेका छन् । लालुमाईमा उनै विष्णु माझी र सन्दीप न्यौपानेको स्वर छ । सो गीतलाई युट्युबमा खोज्नेको संख्या २ करोड ६५ लाखभन्दा बढी देखिन्छ । छिपछिपे पानीमा लेऊ बोलको गीतमा समेत उनै विष्णुको स्वर छ ।
यो गीतलाई झण्डै ७८ लाखले हेरिसकेका छन् । वसन्त थापा र विष्णु माझीको स्वर रहेको बोकेझारलाई झण्डै ७८ लाख हाराहारीले हेरेका छन् । हे...