गीतकार राज मुकारुङको ‘खुशीका मुहान’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईको सुमधुर स्वरमा सजिएको 'खुशीका मुहान' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द राज मुकारुङको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ। गीतलाई सहास शाक्यले संगीत संयोजन गरेका हुन्। जातका कारण वैवाहिक जीवनमा बाधिन नसकेका प्रेम जोडीहरुको कथामा तयार पारिएको म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापा धुर्ब फिचर्ड छन्।
बिशाल थापाले छायाँकन गर...