गुरू पूर्णिमा : हरिवंश ब्राह्मण गुरू, मदनकृष्ण नेवार गुरू

गुरू पूर्णिमा : हरिवंश ब्राह्मण गुरू, मदनकृष्ण नेवार गुरू
काठमाडौं। आज गुरू पूर्णिमा, यसदिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरूप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ।वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाइँदै आएको व्यास जयन्तीलाई गुरू पूर्णिमाका रूपमा लिने गरिन्छ। आजको दिन आफूलाई सही बाटोमा हिँड्न सिकाउने तथा आफ्नो सफलताका लागि सही मार्ग देखाउनेप्रति सम्मान गरिन्छ। चर्चित कलाकार ...

स्वस्तिमा खड्काको आज जन्मदिन, निश्चलले दिए शुभकामना

स्वस्तिमा खड्काको आज जन्मदिन, निश्चलले दिए शुभकामना
काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काको आज जन्मदिन परेको छ । विसं २०५२ असार २० गते जन्मिएकी स्वस्तिमाले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखी शुभकामनाको आइरलो लागेको छ । चलचित्र होस्टल रिटर्न्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी स्वस्तिमाले चलचित्रमा मात्र नभई म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनले छक्का प...

अर्जुन र दुर्गाको बिहेमा यस्तो देखियो

अर्जुन र दुर्गाको बिहेमा यस्तो देखियो
संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा उनीहरुले सिमित मानिसहरुको उपस्थितीमा बिहे गरेका हुन् । सरकारले जारी राखेको लक डाउनका कारण बिहे समारोहमा १५ जना भन्दा बढी मानिस उपस्थित हुन पाइदैन । अर्जुन र दुर्गाको बिहेमा डेढ दर्जन हारहारीमा पाहुनाहरु उपस्थित थिए । अर्जुन र दुर्गाको बिहेमा नायिका पूजा शर्मा, दीपिका प्रसाँई, निर...

लकडाउनका कारण यी दुई बलिउड अभिनेत्रीहरु अनौठो समस्यामा परे

काठमाडौं । कोरोना महामारीका कारण जारी लकडाउनका कारण बलिउड कलाकारहरु अनौठो समस्यामा परेका छन् । मासिक ७ देखि १० हजार रुपैयाँ घरको बिजुलीको बिल आउने गरेकोमा एक्कासिक ४० देखि ५० हजार रुपैयाँको बिल आएपछि बलिउड अभिनेत्रीहरू अच्चममा परेका छन् ।लकडाउनकै बेला काम बिजुली खपत भएको भन्दै दँग परेकी बलिउड अभिनेत्री तपसी पन्नुले यस्तो समस्या भोग्नु परेको बताएकी थिइन् । आफ्नो बिजुली बिल ७ सय गुना बढी आ...

अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए

अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए
नेपाली चलचित्रका सफल संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरुले आज बिहे गरेका हुन् । काठमाण्डौको एक मन्दिरमा दुर्गा र अर्जुनले सिमित आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन् । अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । यी दुइले आफूहरु एक अर्काको जीवनसाथी बन्दा दुबैल...