साउन १४ गते बुधबार, यस्तो छ तपाईको राशिफल

साउन १४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । पारिवारिक जमघटमा मन रमाउनेछ । तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । व...

‘आर्शिवाद’ पछि रामकृष्णले किन गरेनन् फिल्म ?

‘आर्शिवाद’ पछि रामकृष्णले किन गरेनन् फिल्म ?
सांगीतिक क्षेत्रमा स्थापित थुप्रै गायकहरुले नेपाली फिल्ममा आफ्नो उपस्थिति जनाएका छन् । मुरलीधर, यम बराल, राजेशपायल राई, बाबु बोगटी, यश कुमार, निमा रुम्बालगायत धेरै गायकहरु फिल्मको हिरो भए । तर, कुनै गायकलाई फिल्म अभिनय फापेन । प्रायःले पहिलो फिल्मपछि दोस्रो फिल्ममा काम गरेका छैनन् । यद्यपि, फिल्मप्रति गायकहरुको आकर्षण घटेको भने छैन । एक समय सांगीतिक क्षेत्रमा एकछत्र राज गरेका गायक रामकृष्ण ढक...

गायिका अनिता सुनुवारको तीज गीत “छमछमी नाचौला” (भिडियो सहित)

गायिका अनिता सुनुवारको तीज गीत “छमछमी नाचौला” (भिडियो सहित)
काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गदै गायिका अनिता सुनुवार र गायक शितल राज गिरीको सुमधुर स्वरमा एक निकै कर्णप्रिय“छमछमी नाचौला” तीज डिजिटल बजारमा सार्वजनिक भएको छ । नारीहरुको पर्व हरितालिका तिजको मौलिक पनलाई निकै सरल रुपमा समेटिएको छ । लोप हुदैँ गएको सस्कार र सस्कृतिलाई बचाउनको लागी मौलिक शब्द प्रयोग गरिएको गीतका सर्जक नविन श्रेष्ठले बताए । नविन विरही श्रेष्ठ...

अमृत खाती, नमराज ढुंगाना, पूर्णकला बि.सी, उमा श्रेष्ठ र कोपिला वाइबाको स्वरमा आयो “कालो मोसो”

अमृत खाती, नमराज ढुंगाना, पूर्णकला बि.सी, उमा श्रेष्ठ र कोपिला वाइबाको स्वरमा आयो “कालो मोसो”
राजु बोहरा–काठमाडौँ । नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कलाकारहरु मात्र ब्यवसाहिक बनिरहँदा विकृतिजन्य गीतहरु अहिले बजारमा धेरै पाइने गरेको छ । अन्य दोहोरी गीतको सवाल जवाफमा पाइने विकृतिजन्य शब्द तथा भिडियोलाई सरल रुपमा नै लिने गरिएता पनि अहिले नेपाली नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतमा आएको विकृतिलाई सहन नसकेर कलाकारहरुले नै त्यस्ता बिकृति भित्र्याउने दोश्रो कलाकारलाई कालो मोसो ...

राजु परियार र पारु खड्काको स्वरमा तीज गीत “नरोन ए न्याउली चरी” बजारमा (भिडियो सहित)

राजु परियार र पारु खड्काको स्वरमा तीज गीत “नरोन ए न्याउली चरी” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । एस बि एस म्युजिक प्रालिले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै राजु परियार र पारु खड्काको सुमधुर स्वरमा एक निकै कर्णप्रिय तीज गीत बजारमा लाएको छ । उक्त गीत पारु खड्काको प्रस्तुतिमा "नरोन ए न्याउली चरी" नाममा रहेको छ । गीतलाई लय बिष्णु बि.सी ले तयार पारेका हुन् भने शब्द कल्पित मिनु कार्कीको रहेको छ । गीतमा पछिल्लो समय भएको टिकटक विकृतिलाई व्यंग्यात्...

करिश्मा ढकाल र शिब खड्कालाई समिर आचार्य बनाए एक (भिडियो सहित)

करिश्मा ढकाल र शिब खड्कालाई समिर आचार्य बनाए एक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । प्रसस्त मात्रामा नेपालि नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै तीज गीतबजारमा आइरहेको अहिलेको अवस्थामा अर्को एक गीत पनि थप भएको छ । विकृतिजन्य गीतहरुको भिडमा कोरोना भाइरसको कारण यस बर्षको तीज पर्ब आफ्नै श्रीमान संग मनाउने भाव प्रस्तुत गीतमा समाबेस गरिएको छ । "यो बर्ष तीजमा बुढी संगै ब्रत बस्ने हो" नाम बजारमा आएको गीत समिर आचार्यको प्रस्तुतिमा रहेको छ । गायिक...

गीत विवाद वारे गायक रामकृष्ण ढकालको प्रतिकृया, नेपाल स्टारमा निर्देशक सहित मिडियामा (भिडियो सहित)

गीत विवाद वारे गायक रामकृष्ण ढकालको प्रतिकृया, नेपाल स्टारमा निर्देशक सहित मिडियामा (भिडियो सहित)
गायक रामकृष्ण ढकालले पछिल्लो संगीत क्षेत्रको विवादको वारेमा प्रतिकृया दिएका छन् । एक अन्तर्वाताको क्रममा गायक ढकालले महानायक राजेश हमाल नै भएको र अर्को कोहप् हुनै नसक्ने पनि भनेका छन् । केही दिन पहिला दग्रेश थापाले एक अन्र्तवातामा भक्त राज आचार्यको गीतलाई नारायण गोपालको र ढकाललको गीतलाई यम बरालको गीत भनेर गाए पनि दुग्रेशको धेरै नै आलोचना भएको छ । रामकृष्णले यस्मा दुग्रेशले नजानेको कुरामा नबोल्नु...

‘कस्तो भाइरस आयो…’ सार्वजनिक

‘कस्तो भाइरस आयो…’ सार्वजनिक
काठमाडौं, यूवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो...’ सार्वजनिक भएको छ । रामकुमार बस्नेतको स्वर तथा सङ्गीत र रामचन्द्र चन्दको सङ्गीत संयोजन रहेको गीत ‘कस्तो भाइरस आयो...’को भिडियो सार्वजनिक भएको हो । लिगेस भट्टराईद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको भिडियोमा सुरविर पण्डित (दारीबा), दिनेश के.सी., सरिता राजोपाध्याय, ज्ञान खत्रीको मुख्य भूमिका रहेको छ भने अन...

राजा महेन्द्रको अलग धार 

राजा महेन्द्रले उठाएको सबैभन्दा जोखिमपूर्ण र दूरगामी असर पर्ने कदम संसदीय व्यवस्थाको विघटन तथा राजनीतिक दलमाथि प्रतिबन्ध नै हो । प्रजातान्त्रिक व्यवस्था मासेर लागू गरिएको पञ्चायती व्यवस्था प्रचार गरिए जस्तो मौलिक थिएन ।  शाहवंशी राजामध्ये सबैभन्दा बढी चर्चा पृथ्वीनारायण शाह र महेन्द्र शाहको हुन्छ । पृथ्वीनारायणलाई मुलुक एकीकरणका कारण सम्झिने गरिन्छ । प्रजातान्त्रिक अभ्यास मासेर पञ्चाय...

सुवर्ण र दीपाको तीज भाकामा राहुल र सरिताको छम छम

सुवर्ण र दीपाको तीज भाकामा राहुल र सरिताको छम छम
काठमाडौं महिलाहरुको महानपर्व हरितालिका तीज पर्व नजिकिँदै छ । आगामी तीजलाई लक्षित गरेर गायक सुवर्णकुमार श्रेष्ठ र गायिका दीपा कोइरालाले नयाँ गीत बजारमा ल्याएका छन् । यी दुई कलाकारले नयाँ तीज भाका छमछम पाउजु...बजारमा ल्याएका हुन् । गीतमा पुरुष स्वरसँगै सुवर्णको शब्द र संगीत पनि रहेको छ । यसअघि थुप्रै गीत गाइसकेका सुवर्णको यो पहिलो तीज गीत हो । दीपाले यसअघि पनि तीज गीत ल्याइसकेकी छन् । यो तीज भाका...