नेपाली कथानक चलचित्र एल हाउसको छायाँकन अन्तिम चरणमा
नायक किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक चलचित्र एल हाउसको छायाँकन अन्तिम चरणमा पुगेको छ । शत्रुधन अन्सारी तथा राम महर्जनको निमार्ण रहेको चलचित्रमा नेपाली समाज भित्रको नालिबेलीलाई चलचित्रमा समेटिएको छ ।
लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ चलचित्रको निमार्णमा जुटेको चलचित्रकी प्रस्तुतकर्ता कला राईले बताइन । दिवश गुरुङको छायाँकन , देव महर्जनको द्धन्द्ध ,शिषम राईको श...












