गायक प्रमोद खरेल बने छोरीका बाबु

गायक प्रमोद खरेल बने छोरीका बाबु
काठमाडौं - चर्चित गायक प्रमोद खरेल बाबु बनेका छन् । उनी आज छोरीका बाबु बनेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफु छोरीबो बाबु बनेको जानकारी गराएका हुन् । उनले घरमा लक्ष्मीको आगमन भएको बताउका छन् । उनले फेसबुकमा भनेका छन् - जीन्दगीले अर्को खुशीको आकाश छोएको छ, घरमा #लक्ष्मी को आगमन भएको छ ... तर..???????? भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा )को कठिन संघर्ष पछि बल्ल उनी हाम्रो काखमा आइप...

माग पुरा गर्न सरकारलाई चलचित्र संघको एक हप्ते अल्टिमेटम

माग पुरा गर्न सरकारलाई चलचित्र संघको एक हप्ते अल्टिमेटम
हलहरुको छाता संगठन चलचित्र संघले आफ्नो माग पुरा गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएको छ । संघको पदाधिकारी बैठकले सरकारसमक्ष मंगलबार पुनः लिखित मागहरु प्रस्तुत गरेको हो । चलचित्र विकास बोर्डको माध्यमबाट वुझाइएको माग पुरा गर्न सरकारलाई एक हप्ते अल्टिमेटम समेत दिइएको छ । माग पुरा नभए अषाढ ९ गते बस्ने कार्य समिती, पूर्वाञ्चल तथा पश्चिमाञ्चल लगायतका सम्पूर्ण सदस्यहरुको राय सुझावबाट संघर्षको कार्यक्...

रविना भन्छिन्–‘बलिउडमा ‘क्याम्पबाजी’ खुबै हुन्छ’

रविना भन्छिन्–‘बलिउडमा ‘क्याम्पबाजी’ खुबै हुन्छ’
नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवाद र ग्रुपिज्मको मुद्दा फेरि चर्किएको छ । भारतको पटनामा निर्माता करण जोहरको पुत्ला समेत जलाइएको छ । बलिउडमा करणले सबैभन्दा धेरै परिवारवाद चलाएको आरोप दर्शकको छ । यो बिषयमा बलिउड नायिका रविना टन्डनले पनि आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । उनले, बलिउडमा क्याम्पको खेल खुबै हुने गरेको र आफू पनि परिवारवादको शिकार भएको बताएकी छिन् । रविनाले लेखेकी छ...

फान युकेको सहयोगमा चलचित्र कलाकार संघ द्वारा अनाथालयलाइ खाद्यान्न राहत सहयोग

फान युकेको सहयोगमा चलचित्र कलाकार संघ द्वारा अनाथालयलाइ खाद्यान्न राहत सहयोग
काठमाडौँ - नेपाल चलचित्र कलाकार संघ युके शाखाको सहयोगमा नेपाल चलचित्र कलाकार संघ केन्द्रिय समितिले काठमाडौँको गोकर्णमा रहेको संयुक्त अपाङ्ग आवाज केन्द्रमा आश्रित ४८ जना अनाथ बालबालिकाहरुको लागि खाद्यान्न राहत सामग्री वितरण गरेको छ । कलाकार संघको केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काको नेतृत्वमा पुगेको कलाकारको टोलिले उक्त अबसरमा लकडाउनको समस्यामा परेका अनाथ बालबालिकाहरुलाई राहत हस्तान्तरण गर्नुको साथै ...

खेतको हिलोमा अमृत गुरुङको लकडाउन दैनिकी

खेतको हिलोमा अमृत गुरुङको लकडाउन दैनिकी
काठमाडौं। अमृत गुरुङ सम्भवतः स्टेज कार्यक्रममा सबैभन्दा महंगा नेपाली गायक हुन् । चर्चित नेपथ्य ब्याण्डका अमृतले नेपाली सांगीतिक षेत्रमा सगरमाथाको उचाइ चढिसकेका छन् । लाइभ कन्सर्टका लागि विदेशका भव्य हलहरुमा गुञ्जिने अमृतको त्यो चमकदमक जति लोभलाग्दो छ उनी आफू भने उत्तिकै सरल छन् । वर्षा सुरु हुन लागेसँगै अमृत खेलमा झरेका छन् । हिलोमा खेल्दै उनी कन्दरामा गुञ्जिरहेछन् । पछिल्लो पटक खेलमा ओर्लिएपछि...

‘दानराज’को छायाँकन तयारी

‘दानराज’को छायाँकन तयारी
काठमाडौं, असार १ । डीएस डिजिटल सिनेमाको ब्यानरमा शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशन र शत्रुघन अन्सारीको निर्माण रहने चलचित्र ‘दानराज’को आगामी भदौदेखि छायाँकन हुने निर्माण पक्षले जानाएको छ । एक्सनप्रधान यश चलचित्र लाई चितवन, मकवानपुर र काठमाडौं आसपासका छेत्रमा छायाँकन गर्ने घायलले जानकारी गराए । निर्माणपक्षका अनुसार चलचित्रमा दानराज चौलागाई, शुभेच्छा थापा, रवी खड्का ,रमेस डीसी सागर गुरु...

नेपाल उद्योग संघ द्वारा प्रेस बिज्ञप्ति जारि गर्दै सरकारको ध्यानाकर्षण गरायो

नेपाल उद्योग संघ द्वारा प्रेस बिज्ञप्ति जारि गर्दै सरकारको ध्यानाकर्षण गरायो
काठमाडौँ - नेपाल उद्योग संघ द्वारा प्रेस बिज्ञप्ति जारि गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। बिगत लामो समय देखि लकडाउनको समस्याले गर्दा उधोग धन्दाहरु बन्द भएको अबस्थामा सरकारको त्यस तर्फ ध्यानाकर्षण गर्दै त्यस्ता उधोग धन्दा पुन: संचालनको लागि सरकारी तबर बाट सहयोग हुनु पर्ने र त्यसलाई सहजीकरण गर्दै साना, घरेलु र लघु खालका उद्योग र उद्योगीले आर्थिक भार व्यहोर्नु पर्ने भएकोले सरकार मार्फत बैंकको ब्याज...

नेपाल परिवार दलद्वारा नेपाल सरकारलाई कृतज्ञता ज्ञापन

नेपाल परिवार दलद्वारा नेपाल सरकारलाई कृतज्ञता ज्ञापन
काठमाडौं । नेपाल परिवार दलले नेपाल सरकार र प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओली प्रति कृतज्ञता ज्ञापन गरेको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले एक बिज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार संसदबाट पारित भएसँगै उक्त कदमको प्रशंसा गरेका हुन् । परिवार दलले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उ...

डि आर अटुको संगीतमा गायिका मिलन नेवारको आवाजमा ”कहाँ जानु भो हजुर” भिडियो सहित ।

डि आर अटुको संगीतमा गायिका मिलन नेवारको आवाजमा ”कहाँ जानु भो हजुर” भिडियो सहित  ।
काठमान्डाँै े । नेपाली सुगम गीत संगीतको फाटँमा निकैका संगीतकार डि आर अटुको संगीतमा गायिका मिलन नेवारको आवाजमा गजल ”कहाँ जानु भो हजुर” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । युुगल जोडी विचको प्रेमका रागहरुलाई गीतका शब्दहरुमा भेटन सकिन्छ । गीतमा जिवनमा एक साथ बाच्नको लागी निरन्तर लागी परेको भावना ब्यक्त गरिएको छ । गंगा पौडेलको शब्द गजलमा रहेको छ । आफनी मायालु हराउदाको पललाई गीतम...

नेपालको एक मात्र अन्तराष्ट्रिय अनुशाशित अवार्ड पाउने अभिनेता श्रीदेव कोरोना मा कहाँ छन ?

नेपालको एक मात्र अन्तराष्ट्रिय अनुशाशित अवार्ड पाउने अभिनेता श्रीदेव कोरोना मा कहाँ छन ?
काठमान्डौ , जेष्ठ ३२ पछिल्लो समय लोकप्रीय बन्दै गएका नायक श्रीदेव भटटराई कोभड १९ मा अहिले इलाममा रहेका छन । कोमल मनका धनी अनि कुशल अभिनयका पात्र श्रीदेव भटटराईले हाल सम्म १ दर्जन नेपाली कथानक चलचित्र का साथै धेरै म्युजिक भिडियो मा अभिनय गरिसकेका छन । देश बिदेशमा कार्यक्रममा निकै ब्यस्त मानिएका नायक श्रीदेव अहिले इलाम को आफनै घरमा कोरन टाइनमा बसेका छन । उनी समय समयमा सामाजिक कामका साथै ...