रोग र भोकबाट देशवासीलाई जोगाउन सरकार पछि हट्दैन :- प्रधानमन्त्री केपी ओली
प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना संकट र बाढी पहिरोले देशभर पुर्याएको क्षतिको विषयमा केन्द्रित सम्बोधन गरेका हुन् । प्रधानमन्त्रीले महामारी र प्राकृतिक विपद्को समयमा पनि पार्टीभित्र बहस हुनुलाई नियमित मान्न आग्रह गरेका छन् । उनले आपसी छलफलबाटै राजनीतिक समस्याको समाधान हुने उल्लेख गरेका छन् ।हेर्नुहोस प्रधानमन्त्रीको सम्बोधनको प...











![राजेन्द्र र समीक्षाको तीज गीत सार्वजनिक [भिडियाे]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/07/1-300x200.png)

