सुशीलताले कुलको शोभा दिन्छ ।
1 सुशीलताले कुलको शोभा दिन्छ ।
2 बुढाको श्रीमती मर्नु, साथको धन दाजुभाइको हात पर्नु,अर्र्काको आसमा खाना खानु यो भन्दा दुखी व्यक्ति अर्को हुँदैन
3 अ’हंकारले तत्कालका लागि खुसी त मिल्ला तर अन्तमा दुःख नै दुःख हात पर्छ । जहाँ सुरुमै सुख हुन्छ त्यसको सधैँ दुःखद अत्य हुन्छ । सुख त्यति सस्तो छैन कि जुन सुरुमै मिलोस् ।’
4 जीवन आराम र गतिबीचको सन्तुलन हो ।’
5 ‘जहाँ ड’र हुन्छ त्यो बाटोमा नजानुस...