आजको पञ्चाङ्ग एवम् राशिफल (२५ चैत २०७६ मंगलबार, ७ अप्रिल २०२०)
आजको पञ्चाङ्ग :
श्रीशाके १९४१ नेपाल सं. ११४० वसन्त ऋतु वि.सं. २०७६ चैत २५ गते मंगलबार तद्अनुसार सन् २०२० अप्रिल ७ तारिख चैत्र शुक्लपक्ष चतुर्दशी तिथि ११ः१८ पर पूर्णिमा तिथि उत्तराफाल्गुणी नक्षत्र ८ः३३ पर हस्ता नक्षत्र ध्रुव योग वणि करण आनन्दादिमा धाता योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५० मा भयो र सूर्यास्त सााझ १८ः२४ मा हुनेछ । पूर्णिमा व्रत, स्वास्थ्य दिवस ...












