भ्यालेन्टाइनमा मौनी रायले फ्यानलाई दिइन् बिकिनी फोटोशूट गिफ्ट,

भ्यालेन्टाइनमा मौनी रायले फ्यानलाई दिइन् बिकिनी फोटोशूट गिफ्ट,
मुम्बइ। बलिउड अभिनेत्री मोनी राय छुट्टी मनाउन माल्दिभ्स पुगेकी छन्। टेली सिरियल नागिनबाट उदाएकी उनी बलिउड फिल्महरुमा जमिरहेकी छन्। माल्दिभ्सबाट उनले विभिन्न अवतारका फोटोहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्। समुन्द्री छेउँमा उनले विकनी पहिरनमा सजिएर रमाइरहेकी छन्। मोनी रायले गोल्ड, मेड इन चाइनामा मुख्य भूमिकामा देखिएकी थिइन्। उनी आगामी फिल्म ब्रह्मास्त्र र मोगुलमासमेत देखिनेछिन्।

यस्तो छ ‘नीरफूल’को बदनामी गीत

यस्तो छ ‘नीरफूल’को बदनामी गीत
काठमाडौं, २ फागुन प्रणय उत्सबको अबसर पारेर चलचित्र ‘नीरफूल’को नयाँ गीत दर्शकमाझ आएको छ । चलचित्र नीरफूलको ‘तिमी बदनामी...’ गीतको भिडियो हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको हो । गीतमा कुनै एक डान्स बारमा अभिनेत्री थापाले गीत गाएको दृष्य यसमा प्रस्तुत गरिएको छ । नायिकासँगै गायिकाको परिचय बनाएकी रेखा थापाले यो चलचित्रमा बार सिंगरकै भूमिका निर्वाह गरेकी हुन् । जसमा चलचित्रकी अभिनेत्री शान्ति वाईवा भ...

पंगेनीको निर्देशनमा यस्तो मायामा गजित र अञ्जली

पंगेनीको निर्देशनमा यस्तो मायामा गजित र अञ्जली
काठमाडौं÷ फागुन २ । भ्यालेन्टाइन्स डेको अबसर पारेर ‘यस्तो माया’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । भुवन अधिकारीको स्वर, प्रकाश स्पर्शको शब्द र मुस्कान बलम्पाखीको संगीत रहेको गीतको भिडियो सुशील पंगेनीले निर्देशन गरेका हुन् । फिल्म निर्देशनको तयारीमा रहेका स्क्रिप्ट राइटर पंगेनीले पहिलोपटक म्युजीक भिडियो निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता गजित बिष्ट र मोडल अञ्जली अधिकारी फिचर छन् । सुमनकु...

गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।

गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित  ।
काठमान्डाँै नेपाली मौलिक लोक दोहोरी गीत संगीतको बजार खुम्चदैँ गइरहेको अवस्थामा हरि पल्लो मगरको प्रस्तुतीमा ”खोटाङ रोधी घर ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा गायिका सुष्मा राई र गायक हिमाल शर्माको सुमधुर आवाज रहेको छ । मौलिक लोकदोहोरी भाकालाई सरक्षण गदैँ नव कलाकारको लाई अगाडी बढाउनको लागी र पुराना सर्जकलाई सम्मान एवम आदर गर्ने खोटाङ्ग राधी घरको कामको बारेमा गीतमा चर्च...

पाथिभरा सबैको रक्षा गरुन ०७६ फाल्गुन ०३ गते शनिबार ई. स. २०२० फेब्रुअरी १५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पञ्चाङ्ग वि.सं. २०७६ फागुन ३, शनिबार, इ.स. २०२० फेब्रुवरी १५, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० सिल्लागा, फाल्गुण कृष्णपक्ष, सप्तमी, २२:२१ उप्रान्त अष्टमी, नक्षत्र– स्वाती, ११:३० बजेउप्रान्त विशाखा, योग– वृद्धि, १९:२१ बजेउप्रान्त ध्रुव, करण– भद्रा, ११:०० बजेदेखि वव, २२:०१ बजेउप्रान्त वालव, आनन्दादिमा सिद्धि योग, चन्द्रराशि– तुला, २८:३८ बजेउप्रान्त वृश्चिक,सूर्योद...

दिनेश र अनिताको ‘मुना मदन’ सार्वजनिक

दिनेश र अनिताको ‘मुना मदन’ सार्वजनिक
काठमाण्डौ । गायक जनक विवस न्यौपाने र गायिका अनिता एन एपी चौधरीको आवाजमा ‘मुना मदन’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिका विचको माया र स्नेहलाई प्रस्तुत गर्न कोशिष गरिएको छ । गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत रहेको छ । सिन्धुलीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा निशान एस ...

प्रणय दिवस, युवायुवती र विकृति विसंगति

प्रणय दिवस, युवायुवती र विकृति विसंगति
काठमाडौँ : प्रेम शब्दको उच्चारण नै सुन्दर, प्रेम जसले सुन्छ, पढ्छ, बुझछ ऊ मुस्कुराउछ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ । एउटा अथाह भाव जसले जीवन डोर्याउछ, जीवनमा इन्द्रेणी रंग भर्छ र जसले हरेकलाई प्ररेणा पनि प्रदान गर्दछ त्यो हो प्रेम । अर्थात माया कुनै बेला देखिन्छ, कुनै बेला अनुभव गर्न सकिन्छ त कसैले भनेर देखाएर हुने चीज पनि होइन् । प्रेम त एक स्वतस्फूर्त रुपमा हुने चार्ज...

दाइ होइन, रातो खुर्सानी हिरो !

दाइ होइन, रातो खुर्सानी हिरो !
खुर्सानी पिरो छ, हाम्रो दाजु गज्जबको हिरो छ । भन्ने नेपाली लोकलयमा प्रचलित गितले खुर्सानी भन्दा बढ्ता दाइलाई फुर्काएको छ । तर अब दाइको भन्दा खुर्सानिको महत्व धेरै भएको कुरा पछिल्ला अध्ययनहरुले देखाएका छन् । खतराजन्य रोग हृदयघात देखि अन्य विभिन्न स–साना रोगहरुबाट समेत बचाउने काम रातो खुर्सानीबाट हुने कुरा जानकारीमा आएका छन् । दुखाई, चोट र शारीरिक समस्याको लागि घरेलु उपचार खुर्सानीबाटै सम्भव छ ...

प्रेम, सेक्स र भ्यालेन्टाइन दिवस

प्रेम, सेक्स र भ्यालेन्टाइन दिवस
प्रेम । हेर्दा यो अढाइ अक्षर देखिन्छ तर यसको कमाल शाश्वत छ । आमाको प्रेम । बाबुको प्रेम । प्रेमिकाको प्रेम । पतिको प्रेम । पत्नीको प्रेम । स्वजनको प्रेम । साथी सँगीको प्रेम । इष्टमित्र र कुल कुटुम्बको प्रेम । देश प्रेम । विश्व प्रेम । संसारिक प्रेम । भौतिक प्रेम । अभौतिक प्रेम । यत्र तत्र सर्वत्र प्रेम । पूर्व र पश्चिम दुवैतिर प्रेमका बारेमा वृहत् चर्चा परिचर्चा पाइन्छ । पूर्वका आख्यान र गाथाहरूमा...

कथा: फेसबुक र प्रेम

कथा: फेसबुक र प्रेम
प्रेमको सुरुवातदेखि नै उनी मलाई भन्थिन्, ‘तिमी धेरै रिसाहा छौ । सानो कुरामा धेरै रिसाउँछौ । यस्तो रिसको सुरमा कुनै दिन मलाई छोड्छौ कि झैं लाग्छ !’ म चाहिँ भन्ने गर्थेँ, ‘तिमी धेरै जिद्दी छौ । आफूले भनेको कुरा हुनैपर्छ भन्ने ठान्छौ । कुनै दिन तिमीले भनेको कुरा मैले पूरा गर्न सकिनँ भने तिमीले ब्रेकअप गर्छौ कि झैं लाग्छ ।’ हाम्रो धेरै डिस्कस हुने विषय यिनै थिए । तर, हामीबीच प्रेम भने औधि थियो ।...