अमेरिकामा रहेकी छोरीलाइ सम्झिदै यस्तो संदेश दिइन गायिका बिमा कुमारी दुराले (मार्मिक भिडियो सहित)
काठमाडौँ : नेपाली लोक दोहोरी क्षेत्रकी प्रक्ष्यात गायिका बिमा कुमारी दुराले पछिल्लो समय सबैलाई सताउदै आएको कोरोनाकै कारण आफुमा थप चिन्ता बढेको बताउछिन। सबै भन्दा धेरै यो समय अमेरिकामा कोरोनाले नेपालीहरुलाई पनि दुख दिएको छ ५ सय भन्दा बढी नेपालीमा कोरोना लागेपछि छोरीलाई सम्झिदै भाबुक बनेकी छिन दुरा।
दुरा भन्छिन ‘यो समय सबै भन्दा धेरै आफ्नो परिवारको याद आउछ,कस्तो रोग आयो आफ्नै परिवारलाई भेट्न नि न...













