आफ्नै युट्युब च्यानलबाट विगतलाई सम्झिदै निरुता
नायिका निरुता सिंह यतिबेला मुम्बईमा छिन् । उनी, करिब ८ बर्षपछि नेपाली चलचित्रमा फर्किइन र केही चलचित्रमा काम पनि गरिन । उनी अभिनित चलचित्र ‘दाल भात तरकारी’ गतबर्ष रिलिज भयो ।
उनले चलचित्र ‘क्याप्टेन’को एउटा गीतमा काम गरिन भने चलचित्र ‘नाई नभन्नु ल ५’मा पनि अतिथी कलाकारको रुपमा काम गरिन ।
नेपाली चलचित्र क्षेत्रमा एक दशक अगाडि नायिका निरुता सिंहको क्रेज लोभलाग्दो थियो । निरुतालाई लिएर चलचि...












