जनचेतना सम्मान-२०७६ द्वारा रश्मिला श्रेष्ठ सम्मानित
काठमाडौँ : बिगत लामो देखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई पुर्याउदै आएको योगदान तथा सौन्दर्य ब्यबसाय बाट युवा वर्गलाई रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत सक्रिय भूमिका निर्बाह गर्दै आएको कार्यलाई उच्च मुल्यांकन गर्दै जनचेतना नेपालले अर्थ/ संचार तथा सूचना प्रबिधि मन्त्रि माननीय युवराज खतिवडाको हात बाट समाजसेवी तथा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठलाइ जनचेतना सम्मान-२०७६ बाट सम्मानित गरेको छ l ...














