एक र्‍यापर जसले गर्छन् छोरीको कौमार्य परीक्षण

एक र्‍यापर जसले गर्छन् छोरीको कौमार्य परीक्षण
अमेरिकाका चर्चित् र्‍यापर हुन् टीआइ । उनको खास नाम चाहिँ क्लिफोर्ज ह्यारिस हो । उनले एक कार्यक्रममा एउटा अनौठो बयान दिएका छन् । र, त्यो पनि उनकी छोरीको विषयमा आएको बयान हो । उनले कार्यक्रममा भनेका छन्, ‘मेरी छोरी १८ वर्षकी भएकी छिन् । र, उनको कौमार्य एकदम ठिक छ ।’ टिआई एउटा पोडकास्टका लागि कार्यक्रममा गएका थिए । त्यो कार्यक्रमको नाम थियो– लेडिज लाइक अस । त्यसमा उनलाई सबै विषयमा खुलेर कुरा गर...

प्रदेश न १ को पर्यटकीय क्षेत्रको विकाशमा लागी पर्ने छौ ः राज्यमन्त्री विजया कुमार विश्वास

प्रदेश न १ को पर्यटकीय क्षेत्रको विकाशमा लागी पर्ने छौ ः राज्यमन्त्री विजया कुमार विश्वास
विराटनगर , फागुन ११ उद्योग , पर्यटन बन तथा वातारण मन्त्रालय प्रदेश नम्वर १ का राज्यमन्त्री विजया कुमार विश्वासले नेपाल भ्रमण बर्षलाई सफल बनाएर छाड्ने बताउनुभएको छ । प्रदेश न १ भित्रका धार्मिक , सास्कृतिक तथा पर्यटकिय स्थलहरुको प्रर्वद्धनका लागी प्रदेश सरकार निरन्तर लागी परेको बताउनुभयो । प्रदेश न १ धेरै पर्यटकिय सम्भावना भएको क्षेत्र भएकाले पनी तदारुकताका साथ पर्यटकिय क्षेत्रको विकाश र ...

फागुन १२ गते सोमबार को राशिफल

फागुन १२ गते सोमबार को राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शरिरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) व्यवसायिक क्षेत्र...

पोखरामा भिजिट नेपाल प्रदर्शनी

पोखरामा भिजिट नेपाल प्रदर्शनी
पोखरा । नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२०मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सफल बनाउन पोखरामा युवाहरुले भिजिट नेपाल प्रदर्शनी गरेका छन् । नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसारलाई तीव्र तुल्याउन नेपाली चिनारी झल्काउने चित्र कला प्रदर्शनी गरिएको कार्यक्रम संयोजक रामकृष्ण भणडारीले बताए । पोखरा सार्बजनिक पुस्तकालयमा फागुन ९ र १० गते बिहान १० बजे देखी ४ बजे सम्म चलेको उक्त कार्यक...

मोडलिङमा जम्नेनै मेरो चाहना हो – मोडल अश्मिता चापागाईं

मोडलिङमा जम्नेनै मेरो चाहना हो – मोडल अश्मिता चापागाईं
काठमाडौँ: नेपाली मोडलिङ क्षेत्रमा ब्यस्त बन्दै गरेकी मोडल अश्मिता चापागाईं । मोडलिङ सुरु गरेको तिन बर्षमा करिब आधा दर्जन म्युजिक भिडियोहरुमा तथा विभिन्न कार्यक्रममा जादुमय नृत्य तथा अभिनय गरिसकेकी उनि अहिले निर्देशक तथा चलचित्रकर्मीहरुको रोजाइमा परेकी छिन । युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको ...

१० वर्षपछि ‘मिर्मिर कपालैमा’ लिएर आए गायक नवराज घोरासैनी

१० वर्षपछि ‘मिर्मिर कपालैमा’ लिएर आए गायक नवराज घोरासैनी
नवराज घोरासैनीले झण्डै १० वर्षपछि आफूलाई ‘कमब्याक’ गराउनुभएको छ । गायक घोरासैनीले ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत सङ्गीतमा कम्ब्याक गराउनुभएको हो । आफ्नै शब्द, स्वर र सङ्गीतमा उहाँले ‘मिर्मिर कपालैमा’ ल्याउनुभएको हो । ‘मिर्मिर कपालैमा’ बोलको गीतमा घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिनुभएको छ । गीत अत्यन्तै गलितो बनेको घोरासैनीले बताउनुभयो । “लामो समयको अन्तरालपछि ‘मिर्मिर कप...

आँचल शर्मा र रन्जित पौडेलको ‘मेरा काला दारी’ (भिडियोसहित)

आँचल शर्मा र  रन्जित पौडेलको ‘मेरा काला दारी’ (भिडियोसहित)
काठमाडौं,  ।  बबाल...’को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गयिका इन्दिरा जोशिसँग ‘मेरा काला दारीु’ बजारमा ल्याएका छन् । गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत सम्योजन रहेको छ । गीतले धेरै दर्शक तथा स्रोता को मन जित्ने आशा लिएको गायक पौडेल बताउछन । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा अनी मोडल रन्जित पौडेल साथै अन्य कलाकारहरुक...

‘परदेशी-२’मा प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी,

‘परदेशी-२’मा  प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी,
काठमाडौं,फागुन १० । चलचित्र ‘परदेशी-२’ को शुभमुहूर्त गरिएको छ । शुक्रबार चलचित्रका प्रमुख कलाकारहरुको उपस्थितिमा वैदिक विधि अनुसार ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभसाइत गरिएको हो । कार्यविनायक मन्दिरमा पूजा सम्पन्न भए लगत्तै शुक्रबार नै दक्षिणकाली मन्दिरमा समेत पूजा गरिएको थियो । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता दुई सफल चलचित्रका लेखक र निर्देशक नारायण रायमाझीले आफ्नो...

बधाई ! यो हप्ता पनि रचनाले ल्याइन सर्वाधिक भोट

बधाई ! यो हप्ता पनि रचनाले ल्याइन सर्वाधिक भोट
नेपाल आइडल सिजन ३ को प्रतिस्पर्धा जारी छ | यो हप्ता ममता गुरुङ नेपाल आइडलबाट बाहिरिएकी छन् | अघिल्लो हप्ताको प्रस्तुतिपछी भोटिंग र जजहरुको मूल्यांकनका आधारमा पछी पर्दै ममता बाहिरिएकी हुन् | त्यो संगै झापाकी रचना रिमाल भने लगातार यो हप्ता पनि सर्वाधिक भोट प्राप्त गर्न सफल भएकी छिन | अडिसन बाटै चर्चामा आएकी रचनालाई देस् बिदेशमा बस्ने धेररै नेपालीले धेरै माया र सपोर्ट गरिरहेका छन् | यो संगै रचना न...

टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार

टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार
काठमाडौं । पछिल्लो समय नेपालीहरुका बीचमा टिकटक एप एकदमै भाइरल भइरहेको छ । चलचित्र देखि गीतको प्रमोशनका लागि यसको सहारा लिने क्रम बढ्न थालेको छ । यस्तै एक चर्तित गीतको टिकटक भिडियो बनाएर आर्कषण पुरस्कार जित्ने सक्ने अफर आएको छ । चर्चित गायक राज सिग्देलको आवाजमा ‘ओठवाली’ बजारमा आएको गीतमा टिकटक भिडियो बनाउँनुपर्ने हुन्छ । समधुर आवाजका धनि सिग्देलको आवाज रहेको गीतका शब्द अग्नी पराजुलीका हुन् । ...