‘कमब्याक’पछि किन नेपाली फिल्म नै बनाए विराजले ?
काठमाडौं – अभिनेता विराज भट्टले लामो समय नेपाली फिल्म उद्योगमा राज गरे । उनका फिल्म हेर्न दर्शक ब्ल्याकमा टिकट काटेर हल छिर्थे । तर, अहिले अवस्था त्यस्तो छैन । फिल्म क्षेत्रमा नयाँ पुस्ताको उदय भइसकेको छ ।
यतिबेला भने विराज आफैले निर्माण गरेको फिल्मका कारण चर्चामा छन् । झण्डै २ वर्षको मेहनतपछि विराज ‘साङ्लो’ चलचित्र ल्याएर आउँदैछन् । यो उनको आफ्नै लगानी भएको पहिलो चलचित्र पनि हो ।
भोजप...














