हिटको दबाबले फिल्म साइन गर्नै समस्या

हिटको दबाबले फिल्म साइन गर्नै समस्या
गतबर्ष रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’पछि नायक अनमोल केसीलाई नयाँ चलचित्र साइन गर्न समय लाग्यो । उनले, चलचित्र ‘धुपौरे’ साइन पनि गरे । तर, वर्कशप सुरु भएको केही समयपछि उनले यो चलचित्र छाडेको चर्चा भयो । भलै, अनमोलले चलचित्र छाडेको बिषयमा केही पनि बोेलेका छैनन् । उनले, यसपछि केही हप्ता अगाडि मात्र ‘ए मेरो हजुर ४’ साइन गरे । यो चलचित्र हिट सिरिजको निरन्तरता भएकाले पनि व्यापारिक रुपमा सफल हुनेमा अ...

पाउने नै नपुग्ने अवार्ड केका लागि गर्ने ?

पाउने नै नपुग्ने अवार्ड केका लागि गर्ने ?
अवार्ड केका लागि गर्ने ? अवार्ड गर्नुको औचित्य के हो ? अवार्डप्रति चलचित्रकर्मीको वितृष्णा किन ? हरेक बर्ष आधा दर्जन भन्दा बढी अवार्ड आयोजना गर्नेहरुले अब यी प्रश्नको जवाफ खोज्नुपर्ने बेला आएको छ । किनकी, अवार्ड कसको लागि र किन गर्ने भन्ने प्रश्न टड्कारो बन्न थालेको छ । एकछिन उदाहरण नै हेरौ । यो साता नै आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा मुख्य विधामा अवार्ड पाउने अधिकांश कलाकार अनुपस्थ...

मेलाको आकर्षक बालगायिका कमला

मेलाको आकर्षक बालगायिका कमला
पोखरा । पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा अरू दिनको तुलनामा बुधबार दर्शकको निकै भीड रह्यो । दर्शक मेलाका किनमेलसँगै बालगायिका कमला घिमिरेको विशेष प्रस्तुति हेर्न आएका थिए । चिया छानेकोसहित विभिन्न गीत कमलाले गाउँदा कार्यक्रमको माहोल नै फरक देखिएको थियो । एकपछि अर्को गर्दै सबै गीतबाट कमलाले दर्शकलाई भरपुर मनोरञ्जन दिइन् । उनीसहित आधुनिक÷पपतर्फ विक्रम बराल, प्राप्ति तुलाचन, सरिता स...

चेतकीराज्यलक्ष्मी सम्मान (पुरस्कार) तथा लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार वितरण

चेतकीराज्यलक्ष्मी सम्मान (पुरस्कार) तथा लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार वितरण
मदनकृष्ण सिलवाल काठमाडौँ, पुस २४ । चेतकी राज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठानको आयोजनामा लेखक तथा समाजसेवी युवराजसिंह कार्की तथा जुलुम कार्कीद्वारा स्थापित चेतकी प्रज्ञा सम्मान (पुरस्कार) तथा सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार पुस २३ गते आयोजित एक समारोहबीच कार्यक्रमका प्रमुख अथिति एवम् बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रदान गर्नुभयो । जोशीले ...

नेपाली कथानक चलचित्र लभजोन को ट्रेलर सार्बजनिक

नेपाली कथानक चलचित्र लभजोन को ट्रेलर सार्बजनिक
काठमान्डाँै । नेपाली कथानक चलचित्र लभजोन को ट्रेलर सार्बजनिक भएको छ । बिजि बर्मा फिल्मस को ब्यानरमा निमार्ण भएको चलचित्रमा सामाजिक सञ्जालले भित्राएको विकृति र विसंगतिलाई चलचित्रमा चित्रण गरिएको चलचित्रका लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताए । चलचित्रलाई ओम बा. कार्की सावर अधिकारी मिलेर निमार्ण गरिएको छ । चलचित्रमा बिक्रम कार्कीको छायांकन ,राजन महर्जन र सुरेस पाण्डे को नृत्य देव महर्...

पत्रकार सम्मेलनमा ‘गर्भवती’ भनेपछि रिसाइन् दीपिका

पत्रकार सम्मेलनमा ‘गर्भवती’ भनेपछि रिसाइन् दीपिका
काठमाडौं । आफ्नो नयाँ फिल्म ‘छपाक’ को प्रचारमा लखनउ पुगेकी बलिउड अभिनेत्री दीपिका पादुकोण पत्रकार सम्मेलनमा रिसाएकी छन् । ‘तपाईं गर्भवती हुनुहुन्छ भन्ने चर्चा छ, खासमा कति भयो गर्भवती हुनुभएको ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा दीपिका रिसाएकी खबर आजको राजधानी दैनिकले छापेको छ । फिल्मबारे राखिएको पत्रकार सम्मेलनमा गर्भवतीसम्बन्धी सोधिएको प्रश्न दीपिकालाई पटक्कै मन परेन । उनले पत्रकारसँग रिसाउँदै प्...

पतिसँग जन्मदिन मनाउँदै गर्दा विपाशालाई पूर्वप्रेमीको यस्तो सन्देश

पतिसँग जन्मदिन मनाउँदै गर्दा विपाशालाई पूर्वप्रेमीको यस्तो सन्देश
काठमाडौं । विपाशा बसुले ७ जनवरीमा आफ्नो जन्मदिन मनाएकी छन् । यो खास दिन उनले पति करण सिंह ग्रोबरसँग मालद्वीपमा सेलिब्रेट गरेकी छन् । उनका साथीभाइ र बलिउडका कैयौं स्टारले उनलाई जन्मदिनको खास बधाई दिएका छन् । अभिनेता नील नीतिन मुकेश र उनका पति करणले विपाशाका लागि विशेष पोस्ट गरेका छन् । उनका पूर्वप्रेमी डिनो मोरियाकको पोस्टले भने सबैको ध्यान खिचेको छ । डिनोले आफ्नो इन्स्टाग्राममा विपाशासँगको पुरा...

फिल्ममा प्रहरीलाई नकारात्मक चरित्रमा नदेखाऔ‌ं: आईजीपी खनाल

फिल्ममा प्रहरीलाई नकारात्मक चरित्रमा नदेखाऔ‌ं: आईजीपी खनाल
काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाली फिल्ममा प्रहरीलाई नकारात्मक रुपमा भन्दा बढी सकारात्मक रुपमा देखाउन अनुरोध गरेका छन् । फिल्मले समाजमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै उनले प्रहरीको भूमिकालाई सकारात्मक रुपमा देखाउनुपर्ने बताएका हुन् । नेफ्टा अवार्डबारे जानकारी दिन सोमबार आयोजना गरिएको कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले फिल्मले समाजमा प्रत्यक्ष प्रभाव पार्ने बताए । उ...

सधै २५ वर्षका राजेश हमाल !

सधै २५ वर्षका राजेश हमाल !
काठमाडौं। बुढो हुने मन आखिर कसलाई पो हुन्छ र? उखानै छ नि ‘तन बुढो भएपनि मन बुढो भाछैन।’ हास्यकलाकार हरिवंश आचार्यले गीत नै गाएका छन्, ‘बुढो हुने मन छैन’। हिजोआज लाग्छ, हरिवंशले यो गीत अभिनेता राजेश हमालकै लागि गाएका हुन्। किनकी अभिनेता हमाल आफ्नो उमेरलाई लिएर सधै ठट्टा गर्छन्। उनले हरेक कार्यक्रममा आफ्नो उमेर २५ वर्षभन्दा माथि नगएको बताउँछन्। सोमबार राजधानीको सोल्टी होटलमा चलचित्र प्राविधिक ...

नवल खड्का ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानित

नवल खड्का ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानित
काठमाडौं । लामो समयदेखि राष्ट्रवादी चलचित्रहरु निर्माण गर्दै आएका नायक नवल खड्का ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानित भएका छन्। नायक खड्का दाङमा आयोजित ‘बुद्ध सरयू चलचित्र महोत्सवमा ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानित भएका हुन् । कार्यक्रममा प्रदेश–५ का सभामुख पूर्ण ब. घर्ती, माननीय सांसद दामा शर्मा, सरस्वती गौतम, अमर डाँगी र ईन्द्र जित थारू लगायतले उनलाई राष्ट्रिय झण्डा ओढाएर...