प्रबासमा रहेकी गायिका किशु गुरुङ्गको स्वरमा फेरी आयो अर्को गीत “ऐसेलु पाके”

प्रबासमा रहेकी गायिका किशु गुरुङ्गको स्वरमा फेरी आयो अर्को गीत “ऐसेलु पाके”
काठमाण्डौ पौष १८ - हाल प्रबासमा रहेकी गायिका किशु गुरुङ र गायक तेजेन्द्र गन्धर्वको नयाँ सांगीतिक कोसेली "ऐसेलु पाके" बोलको पूर्वेली गीत भर्खरै सार्बजनिक भएको छ । बिशेष गरेर मौलिक सृजनामा रमाउन चाहने किशुले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्यासकेकी छिन् । किशु संगै यस गीतमा द भोईस अफ नेपालमा सिजन २ बाट सर्बाधिक चर्चा पाएका भोजपुर निबाशी तेजेन्द्र गन्धर्बले पनि यस गीतमा आफ्नो कला मिश्रण गर्न भ्या...

व्यापार मेलामा ‘आमा नृत्य प्रतियोगिता’: मेनुका प्रथम, कल्पना द्वितीय र सोनी तृतीय

व्यापार मेलामा ‘आमा नृत्य प्रतियोगिता’: मेनुका प्रथम, कल्पना द्वितीय र सोनी तृतीय
बुटवल। बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा ‘आमा नृत्य प्रतियोगिता’ आयोजना गरिएको छ। प्रतियोगीतामा मेनुका राई प्रथम भएकी छिन्। बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको सातौं दिन बुधबार आयोजना गरिएको ‘आमा नृत्य प्रतियोगिता’मा सहभागि १५ प्रतिस्पर्धीलाई पछाडी पार्दै राई प्रथम भएकी हुन्। त्यस्तैगरी प्रतियोगितामा कल्पना डुम्रे ...

सञ्चारकर्मी सुरज पौडेलको शब्द र मेलिना राईको स्वरमा ‘जबसम्म सास छ’ (भिडियो)

सञ्चारकर्मी सुरज पौडेलको शब्द र मेलिना राईको स्वरमा ‘जबसम्म सास छ’ (भिडियो)
काठमाडौँ : सञ्चारकर्मी सुरज पौडेलको नयाँ गजल गीत बजारमा आएको छ । पौडेलको शब्द रहेको ‘जबसम्म सास छ’ बोलको गजललाई अर्का सञ्चारकर्मी दिपकराज विश्वकर्माले सांगीतिक स्वरुप दिएका हुन् । विश्वकर्माको एरेन्ज तथा संगीत रहेको गजलमा अहिलेकी व्यस्त तथा चर्चित गायिका मेलिना राई र बुद्ध मोक्तानको स्वर रहेको छ । सार्वजनिक भएको केही समयमा नै युट्युबमा दर्शकहरुको राम्रो माया बटुल्दै गरेको यो गजललाई रेडियोमा पहि...

गायक चित्र बहादुर तामाङको आवाजमा ”फेब्खौ ज्योज्यो नानाआङा” सार्वजनिक

गायक चित्र बहादुर तामाङको आवाजमा ”फेब्खौ ज्योज्यो नानाआङा” सार्वजनिक
काठमान्डाँै । तामाङ सेलोमा निकै रुचाइएका गायक चित्र बहादुर तामाङ जिम्बा र गायिका प्रमिला मोक्तानको आवाजमा रहेको तामाङ सेलो ”फेब्खौ ज्योज्यो नानाआङा” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेम र स्नेहलाई निकै मौलिक रुपमा गीतमा समेटिएको छ । चित्र बहादुर तामाङ जिम्बा र सुरोत सिंह जिम्बाको शब्द तथा चित्र बहादुर तामाङको संगीत संयोजन गीतमा रहेको छ । गीतलाई दिपेश प्रधानले एरेन्ज गरेका छन...

‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ घोषणा, विजेताले टोयोटा कार र १० तोला सुन पाउने

काठमाडाैं। ‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ। अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को बारेमा बिहीबार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो। ‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकको रुपमा रहनेछन्। नृत्य र गायनमा रुचि हुने नव ...

२०१९ का व्यावसायिक उत्कृष्ट १० बलिउड फिल्म

मुम्बई। विगतमा बलिउडमा खान अभिनेताको दबदबा हुने गरेको थियो । तर सन् २०१९ मा त्यस्तो देखिएन । सन् २०१९ मा सबैभन्दा बढी फिल्म अक्षय कुमारको भारतीय बजारमा चल्यो । बलिउडमा तीन खानमध्ये दुई खानहरू आमिर खान र शाहरूख खानका त फिल्म नै आएनन् । सलमान खानका सन् २०१९ मा दुईवटा सिनेमा आए । तर, फिल्म ‘भारत’ले मात्र राम्रो व्यापार ग¥यो । उनको पछिल्लो फिल्म ‘दवंग–३’ले कुनै कमाल देखाउन सकेन । सन् २०१९ मा बलिउड बक्...

पारस शाहको जन्मदिनः आफैंले आफैंलाई दिए शुभकामना, साथमा न हिमानी न सोनिका

पारस शाहको जन्मदिनः आफैंले आफैंलाई दिए शुभकामना, साथमा न हिमानी न सोनिका
काठमाडौं । पूर्व युवराज पारस शाहले पुस १५ मा आफ्नो जन्मदिन मनाए । ४९ औं वर्षमा प्रवेश गरेका पूर्वयुवराज पारसले पोखराको किंग्स लाउन्जमा छोराछोरीहरुसँग जन्मदिन मनाएका हुन् । पारसको जन्मदिन कार्यक्रममा छोरी पूर्णिका र कृतिका, छोरा हृदयेन्द्र साथमा थिए । कार्यक्रममा उनका मातापिता भने देखिएनन् । उनकी पत्नी हिमानी र प्रेमिका भनेर हल्ला चलाइएकी सोनिका रोकाया समेत साथमा देखिएनन् । पारस शाहले आफूले जन्मदि...

प्रकाश पाठकले निर्माण गरे ‘ठुलो माछा ’ ,निर्देशनमा प्रचण्ड

प्रकाश पाठकले निर्माण गरे ‘ठुलो माछा ’ ,निर्देशनमा प्रचण्ड
काठमाडौ ।  नेपाली फिल्म बन्ने क्रम जारी रहेको छ । प्रदीप पाठक (नक्कली प्रचण्ड)ले निर्देशन गरेको फिल्म ‘ठुलो माछा’ छायाँङ्कन काभ्रे काठमाडौ , आसपास जिल्लामा सुटिङ भइरहेको छ । निर्देशक प्रदीपका अनुसार फिल्मको ९० प्रतिशत काम समाप्त भइसकेको छ । कमेडी फिल्म भनिएको ‘ठुलो माछा’मा नेपाली टेलिफिल्मका नाम चलेका कलाकारहरुले अभिनय गरेका छन् । फिल्ममा महादेव त्रिपाठी ,एलिना बास्कोटा, सारदा गिरी (कालीवुढी),उ...

माघेसक्रान्तिको अवसरमा दर्बुङमा भव्य कार्यक्रम हुदै

माघेसक्रान्तिको अवसरमा दर्बुङमा भव्य कार्यक्रम हुदै
गोरखा । नेपाल मगर संघ गण्डकी गाउँपालिकाको आयोजनामा माघेसक्रान्ती २०७६ को अवसरमा दर्बुङमा भव्य ‘सास्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ । हराउदै गइरहेको संस्कृति संरक्षण र सम्वद्धर्न गर्नका लागि प्रथम माघेसक्रान्ती कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष झबिन्द्र राना मगरले जानकारि दिनुभयो । कार्यक्रम माघेसक्रान्तिको दिन माघ १ गते दर्बुङ्को रानिस्वारामा आयोजना हुनेछ । कार्यक्रममा विशेष आकर्षण...

महासंघले नुवाकोटका पाँच पत्रकारलाई भोली पुरस्कृत गर्ने

महासंघले नुवाकोटका पाँच पत्रकारलाई भोली पुरस्कृत गर्ने
नुवाकोट, १७ पुष – नेपाल पत्रकार महासंघ नुवाकोटले जिल्लामा कृयाशील पाँच जना संचारकर्मीहरुलाई भोली पुरस्कृत तथा सम्मानित गर्ने भएको छ । महासंघ अध्यक्ष कपिलदेब खनालले दिनुभएको जानकारी अनुसार दीर्घ सेवा पत्रकारीता सम्मानबाट सुन्दरादेबी सन्देश साप्ताहिकका प्रकाशक किरणप्रसाद अधिकारी, स्वर्गीय मोहनबिक्रम ध्वज स्मृति पत्रकारीता पुरस्कारबाट त्रिशूली खवर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ, स्वर्गीय रा...