गायक स्वरुप राज आचार्यको आवाजमा ‘मौसम झरी ’ (भिडियो सहित)

गायक स्वरुप राज आचार्यको आवाजमा  ‘मौसम झरी ’ (भिडियो सहित)
काठमान्डौ । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक स्वरुप राज आचार्यको आवाजमा ‘मौसम झरी ’गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । सुधा महतराको शब्द तथा अजय नगरकोटीको संगीतमा रहेको गीत बजारमा सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । माया प्रेम र त्याग र समपर्णलाई गीतमा समेटिएको छ । अधिनायकमान शेरचनको छायँकन तथा सम्पादनमा भिडियो तयार पारिएको छ । ‘मौसम झरी ’ गीतको भिडियो हेर्न तल क्लिक गर...

गायिका मुना थापा मगरको आवाजमा ‘बैंसको रन्को’ (भिडियो सहित)

गायिका मुना थापा मगरको आवाजमा  ‘बैंसको रन्को’ (भिडियो सहित)
काठमाडौ । नेपाली लोक गीतको संगीतको बजारमा मौलिक भाकामा आधारित गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा डि भि क्रियसन प्रालीको प्रस्तुतीमा गायक अमिर प्रजा तथा गायिका मुना थापा मगरको आवाजमा रहेको ‘बैंसको रन्को’ गीतको भिडियोमा बजारमा सार्वजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । मायाल्ुको मायामा फसेका गायकले आफनी प्रेमीकाको मायाबाट निकै प्रभावित भएको कुरालाई गीतमा समेटेका छन । ...

‘क्षमतावान थियो तर रक्सीले सिध्यायो

गत शनिबार काठमाडौं डिल्लीबजारस्थित आफ्नै घरमा सुतिरहेका बेला कलाकार दीपक क्षेत्री परलोक भए। एक समय थियो जतिबेला दीपक नेपाली फिल्मका लोकप्रिय ‘भिलेन’ थिए। ‘डाइलग डेलिभरी’ गर्ने उनको शैली र स्वरको धेरैले प्रशंसा गर्थे। तर, घाँटीमा क्यान्सर देखिएपछि उनले त्यही स्वर गुमाए। उनले दर्जनौँ फिल्ममा अभिनय गरेका छन्। तीमध्ये केही हुन्, ‘मसान’, ‘जीवनदान’, ‘सिमाना’, ‘राज्जारानी’, ‘झोला’, ‘सेतो सुर्य’, ‘छ मा...

विषय : लभ गर्न पाउँ भन्ने बारे ।

भाेजेन्द्र बस्नेत पुसको जाडो । परालको कुन्यूमाथि बसेर निवेदन लेख्ने तरिका घोक्दै थिएँ । विद्यालय जान नपाउँदा अघिल्लो दिन तिरेको एक रुपैयाँले बिदा माग्दा लेखिने निवेदन घोक्नैपर्ने दबाब ममाथि आएको थियो । एक रुपैयाँ ठूलो थियो । चकलेट चारवटा आउँथ्यो । डटपेनमा फेर्ने एउटा ‘रिफिल’ किन्न सकिन्थ्यो । त्योभन्दा पनि एक रुपैयाँ पाउन सजिलो थिएन । त्योबेला पैसा कहाँ सजिलै पाइन्थ्यो र ? घाम डुब्न नपा...

गायक रामु खत्रीको आवाजमा राम्रो सोच्ने मन चाहिन्छ बजारमा आउदैँ ।

गायक रामु खत्रीको आवाजमा राम्रो सोच्ने मन चाहिन्छ बजारमा आउदैँ ।
काठमान्डाँै । नेपाली गीत संगीतको क्षेत्रमा राम्रो सम्भावना भएका गायक रामु खत्रीको आवाजमा देशभक्ति गीत राम्रो सोच्ने मन चाहिन्छ गीतको भिडियो बजारमा आउने तयारीमा रहेको छ । नेपाली मोटा्े प्रतिको माया र मातृभुमी प्रतिको मायालाई गीतमा समेटिएको छ । देशको स्वाभिमान र समृद्धिको लागी देशमा विकाश र शान्तिको आवश्यकता सहसुष गरि गीत निमार्ण गरिएको गायक खत्रीले बताए । बजारमा कम मात्रामा देश प्रेमका गीतहर...

सुमिको ‘कहाँ छौ लव’ सार्वजनिक ।

सुमिको ‘कहाँ छौ लव’ सार्वजनिक ।
सुमि खड्काको ‘कहाँ छौ लव’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कुशल बुचा र सुमि खड्कालाई फिचर्ड गरीएको छ । मोडल सुमि खड़काको स्वर रहेको गीतमा शब्द अर्जुन भण्डारिको रहेको छ । संगीत तथा संगीत संयोजन कृष्ण केसीको रहेको छ । भिडियोमा मोडेल कुशल र सुमिको अभिनय राम्रो देखिन्छ, गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । लक्क्षमण बिक ले सम्पादन गरेको भिडियो मा रोहीत बिक्रम कार्कीले छायाँकन गरेका हुन...

सर्वनाममा नवोदित र राई प्रस्तुत

काठमाडौं / काठमाडौंस्थित सर्वनाम थिएटरमा विराटनगरका कवि मीनकुमार नवोदित र दार्जेलिङका कवि नुहाङ राई प्रस्तुत भएका थिए । हरेक महिनाको १ गते आयोजना हुने सर्वनामको ७३ औं शृंखलामा नवोदित र राई प्रस्तुत गरे । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले हरेक महिनाको १ गते दुई जना कविलाई उभ्याउने गरेको छ । पत्रकारसमेत रहेका नवोदितले ‘जुन र आमा’, ‘देशको नाममा’, ‘युगको अन्तिम रात’, ‘अन्तिम इच्...

छोराछोरीलाई संस्कारी बनाउने सूत्र

तपाईं आफ्नो छोराछोरीको भविष्य र उनीहरुको संस्कारको बारेमा चिन्तित बन्ने गर्नु भएको होला । आखिर बालबालिकालाई कसरी संस्कारी बनाउने भन्ने बुवाआमाको स्वभावित चिन्ता हो । कतिपय आमाबुवाले छोराछोरी जन्मिएपछि सही संस्कार दिन नसक्दा आफ्नो पछिल्लो जीवनमा पश्चाताप गर्ने गरेका छन् । जन्मदेखि नै बालबालिकामाथि गर्ने व्यवहार, उनीहरुलाई देखाइने हरेकर क्रियाकलाप र कामले भविष्यमा बालबालिकाको संस्कार निर्माण हुन जा...

‘शुभ मंगल’ बन्ने

काठमाडौं, पुष १ । चलचित्र ‘शुभ मंगल’ नामक निर्माण हुने भएको छ । अष्ट्रेलिया निवासी निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने चलचित्रमा कुशल थापा, सुरवीना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायतका कलाकारले अभिनय गर्नेछन् । देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको चलचित्रको सुटिङ नेपाल र अष्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले द...

अब चैत २१ मा शिवहरिको ‘लक्का जवान’

काठमाडौं, पुष १ । यसअघि चैत ७ गतेलाई सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘लक्का जवान’ अब चैत २१मा आउने भएको छ । वितरकसँगको सरसल्लाहमा चलचित्रको रिलिज डेट सारिएको चलचित्रका निर्देशक शिवहरि पौडेलले जानकारी दिए । आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुति तयार भएको छ । किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको ...