चलचित्र ‘पोइ पर्यो काले’ को छायाँकन सुरु
काठमाडौं । निर्माता दीपक मनाङ्गे रहेको फिल्म ‘पोइ पर्यो काले’को छायाँकन सुरु भएको छ । पोखराको विन्दावासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । अभिनेत्री पूजा शर्मा, अभिनेता सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ ।
फिल्म शिशिर राणाले निर्देशन गर्दैछन् । कथा समेत उनको रहेको फिल्ममा शिव ढकालको छायाँकन सुवास भुष...